शुक्रबार, मंसिर १६, २०७९
देव राना

देव राना

राना नेपाल समयका कर्णाली प्रदेश प्रतिनिधि हुन्।

सुर्खेत : दिनभर तनावपूर्ण, साँझ कर्फ्यू [तस्बिरसहित]

अमेरिकी सहायता सम्बन्धी सम्झौता एमसीसी अनुमोदन गरेको भन्दै विभिन्न दलका कार्यालयमा आगजनीको प्रयास भएको छ।
सोमबार, फागुन १६, २०७८

कर्णाली क्याबिनेट : गैरसांसद मन्त्री बन्दा महिला सहभागिता शून्य, को मन्त्री कस्ता?

नयाँ सरकार बनेको ९६ दिनपछि कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। सत्तारुढ गठबन्धनले आइतबार प्रदेश सरकारलाई पूर्णता दिएको हो। मन्त्रालय भागबन्डाको लामो रस्साकस्सीपछि गठबन्धनले प्रदेश सरकारलाई पूर्णता दिएका छन्।
आइतबार, माघ २३, २०७८

कर्णालीका पाँच मन्त्रीले लिए शपथ

नेपाली कांग्रेसबाट सुर्खेतका यज्ञबहादुर बुढाक्षेत्री र दैलेखका हिमबहादुर शाही, माओवादी केन्द्रबाट गैरसांसद हुम्लाका कार्चेन लामा, जाजरकोटका गणेशप्रसाद सिंह र नेकपा एकीकृत समाजवादीबाट जुम्लाका पदमबहादुर रोकाया मन्त्री बनेका छन्।
आइतबार, माघ २३, २०७८

कर्णालीमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरिँदै, कोको बन्दैछन् मन्त्री?

मुख्यमन्त्री जीवनबहादुर शाहीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
आइतबार, माघ २३, २०७८

३ महिनापछि टुंगियो कर्णालीमा मन्त्रालयको भागबन्डा, कसलाई कुन मन्त्रालय?

केन्द्रको समन्वयमा मन्त्रालयको भागबण्डा टुंग्याइए पनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले भने असन्तुष्टि व्यक्त गरेका छन्।
शनिबार, माघ २२, २०७८

कर्णाली प्रदेशसभाका चार वर्ष : १८ महिनादेखि राजनीतिक भूमरीमा संसद्

चार वर्षको अवधिमा प्रदेशसभामा दर्ता भएका ६० मध्ये पाँचवटा विधेयक फिर्ता भएका छन्।
शुक्रबार, माघ २१, २०७८

मुर्ति चोरेका लामालाई मन्त्री बनाउँदै माओवादी, सांसद भन्छन्- केन्द्रले हस्तक्षेप गर्‍यो

२०४९ सालमा तिब्बतको खोचेरनाथ गुम्बाबाट मूर्ति चोरेर ल्याएको अभियोगमा यिनै लामासहित छिरिङ पाल्देन लामासमेतलाई जिल्ला अदालतले दुई/दुई वर्ष कैद र ५/५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।
शुक्रबार, माघ २१, २०७८

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा गठबन्धनका उम्मेदवारको क्‍लिनस्विप

राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनमा कर्णाली प्रदेशबाट पनि गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।
बुधबार, माघ १२, २०७८

कर्णालीका मुख्यमन्त्रीको ७६ दिने उपलब्धि : ५९५ किसानलाई ऋण अनुदान, यातायात कार्यालयमा सीसी क्यामेरा

गत कात्तिक १६ गते मुख्यमन्त्री बनेका शाहीले सोमबार सरकारले अहिलेसम्म गरेको उपलब्धि र कोरोना नियन्त्रणको रणनीति सार्वजनिक गरेका छन्।
सोमबार, माघ ३, २०७८

सरकारले शान्ति भंग गरेको विप्लव समूहको आरोप, विद्रोहको चेतावनी

'अब हामी लास्ट पटक भन्छौँ, सत्तापक्ष, प्रतिपक्ष सबैसँग कुराकानी गर्छौं। भएन भने जनताको मुद्दा, आन्दोलनको मुद्दा, यो मुद्दा आगामी संघर्षको मुद्दाको रुपमा जान्छ,’ उनले भने।
मंगलबार, पुष १३, २०७८

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना