अदालतको फैसलापछि नेपाल समूहको अभिव्यक्ति, मंगलबार प्रधानमन्त्री नियुक्त भएपछि शपथ ग्रहण समारोहमा नेता नेपालको सहभागिता र उनलाई बधाई दिएपछि ओली पक्ष क्रूद्ध बनेको उनी निकट एक नेता बताउँछन्।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने र पूरै अवधि सरकार चलाउने दाबी गरेका छन्।
नेपालको इतिहासमा ओली सम्झनलायक नेता होइन, बिर्सनलायक ‘खलनायक’ रूपमा चित्रित भएका छन्। यस्ता बिर्सनलायक नेताबाट एमाले पार्टी जोगिन नसक्ने बुझाइ विश्लेषकहरुको छ।
नेकपा एमालेमा पार्टी पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक कामकारबाहीहरु स्वतः बदर गर्ने निर्णय भएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच दलीय गठबन्धनबाट यताउता नलाग्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग आग्रह गरेका छन्। एमाले एकता टुंगोमा पुग्नै लागेका बेला वरिष्ठ नेता नेपालको निजी निवासमा शनिबार पुगेर अध्यक्ष दाहालले यस्तो आग्रह गरेका हुन्।
माओवादीसँग पनि २९ वर्षसम्म लडेर धेरै चिजमा लडेकै हौँ। प्रचण्डजी त नेपाललाई पेरु बनाउनेवाला थिए। हामी बाबुरामसहितका नेताहरूले हाम्रो लाइन अनुसार प्रचण्डलाई शान्ति प्रक्रियामा ल्याएको हो।
एमालेका दोस्रो तहका नेताहरू सम्मिलित यो कार्यदलले हालसम्म कुनै निर्णय गर्न सकेको छैन। छलफल सुरु भएपनि छलफल सकारात्मक भएको भन्दा थप प्रतिक्रिया दुवै पक्षका कार्यदल सदस्यले दिएका छन्।