आरोप प्रत्यारोप हुँदै अघि बढेको नेकपामा पछिल्लो पटक ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि औपचारिक रुपमा नेकपा विभाजनमा गएको हो।
शिक्षक श्रेष्ठमाथि चन्द समूहले लगाएको आरोप पनि तत्कालीन माओवादीले सर्वसाधारणको हत्यापछि दिने कारण जस्तै छ, ‘सुराकी गरेको र आफ्ना नेतालाई पक्राउन सहयोग गरेको।’