मंगलबार, माघ ११, २०७८
विपिन पोखरेल

विपिन पोखरेल


राज्यले सुनेन ईसीडी शिक्षकको गुनासो, तलब पाउन सधैं आन्दोलन!

चालू आर्थिक वर्षको बजेटमा व्यवस्था गरेअनुसार तलबभत्ता नपाउँदा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) अन्योलमा छन्।
मंगलबार, पुष २७, २०७८

अझै ५३ हजार १५८ शिक्षक अभाव, कुन तहमा कति?

शिक्षा तथा मानवस्रोत विकास केन्द्रको तथ्यांकअनुसार मध्यमिक तहमा २४ हजार ८३५, निम्न माध्यमिक तहमा २४ हजार ४०१ र प्राथमिक तहमा ३,९२२ पदमा शिक्षक दरबन्दी अभाव छ।
आइतबार, पुष २५, २०७८

सन्निकटलाई 'सेटल गर्न' थपियो सचिवका ३ दरबन्दी

राजनीतिक पहुँच भएका कर्मचारीलाई बढुवा गर्नका लागि सरकारले विशिष्ट श्रेणी (सचिव)को दरबन्दी संख्या बढाएको छ।
बिहीबार, पुष २२, २०७८

शिक्षकलाई काममा लगाउन नसक्दा सिकाइ उपलब्धि मापनमा यसरी चुक्यो सरकार

‘प्रविधिको पहुँच नभएको ठाउँमा विद्यार्थीलाई समूहमा गाउँघरको जनजीवनसँग जोडेर अध्यापन गराउन सकिन्थ्यो। सरकारले विकल्प देखेन र शैक्षिक क्षति हुन पुग्यो।’
बुधबार, पुष २१, २०७८

राजस्व छल्न थालेपछि शैक्षिक मेलामाथि सरकारको कडा नजर

विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई परामर्श दिने परामर्शदातृ संस्थाले शैक्षिक मेलाका नाममा स्टल बेच्दा राजस्व छली गर्ने गरेको पाइएपछि शिक्षा मन्त्रालयले कडाइ गर्न लागेको हो।
सोमबार, पुष १९, २०७८

कार्यकर्तामुखी शैक्षिक सुधारका योजना यसरी बन्यो नारामै सीमित

शैक्षिक योजना केही अलपत्र परेका छन् भने केही नारामा मात्र सीमित छन्। सरकारले योजनाअनुरुप कार्यक्रम नै लागु गरेर देशभरका विद्यालयमा सञ्चालनमा ल्याएका कार्यक्रम पनि विभिन्न राजनीतिक दलको स्वार्थउन्मुख भएको तर्क विज्ञहरुको छ।
बिहीबार, पुष १५, २०७८

पदक पाएको खुसी साट्न नपाउँदा मन अमिलो बनाएर फर्किए विद्यार्थी

स्नातक र स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थी भने त्रिविको परीक्षा नियन्त्रण कार्यालयको गेटबाट मन अमिलो बनाएर फर्किएका छन्। भित्र दीक्षान्त समारोह भइरहँदा केही विद्यार्थी गेटबाहिरै बसेर टुलुटुल हेरिरहेका थिए।
सोमबार, पुष ५, २०७८

सत्तारुढको स्वार्थ नमिल्दा आएन निजामति अध्यादेश, कर्मचारी व्यवस्थापनमा अन्योल

अहिले संसद् अधिवेशन अन्त्य भएकाले ऐनले मूर्त रूप लिन लामो समय लाग्ने भएपछि अध्यादेश ल्याएर भए पनि कर्मचारी व्यवस्थापन गर्नुपर्ने माग उठेको थियो। तर अध्यादेशबाटै भए पनि कर्मचारी व्यवस्थापन गर्नुपर्ने विषय सरकार र सत्तारुढ दलको प्राथमिकतामा परेन।
बिहीबार, मंसिर २३, २०७८

व्यापारमा हात हाल्दै मध्यपश्चिम विश्वविद्यालय, पार्टी प्यालेसदेखि सपिङ मल खोल्नेसम्मको योजना

प्राज्ञिक थलो विश्वविद्यालयले व्यापार गर्न लागेको भन्दै कतिपयले आलोचना पनि गरेका छन्।
मंगलबार, मंसिर २१, २०७८

अवैध बन्यो शैक्षिक परामर्श व्यवसाय!

‘हामीसँग कर्मचारी पनि अभाव छ। परामर्श व्यवसायलाई कुन निकायले हेर्ने भन्ने अन्योल छ। त्यसैले नवीकरण र दर्ता प्रक्रिया सञ्चालन गर्न सकिएको छैन।’
शुक्रबार, मंसिर १०, २०७८

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C