अर्को देशमा व्यावसायिक फुटबल खेलिरहेका खेलाडीलाई पनि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाएजस्तै अभ्यास हो यो, जुन बागमती प्रदेशले गर्यो। तर प्रदेश १ ले त्यो गर्न चाहेन, जुन फुटबल संस्कृतिमा हुँदैन। प्रदेश १ ले छनोटमा मनपरी गरेपछि राष्ट्रिय प्रतियोगितामा खेल्न योग्य रहे पनि खेलाडीले खेल्नका लागि आफ्नो टिम पाएनन्।
पछिल्लो समय नेपालले उमेर समूहको चार साफ च्याम्पियनसिप र दुई पटक एसिया कप छनोट खेलेको छ। सिनियरहरुको प्रतिस्पर्धा पनि उत्तिकै भइरहेको छ। महिला र पुरुषतर्फ नै नेपाल फेरी एकपटक उपविजेता भएको छ भने एसिया कप छनोटमा नेपालको प्रदर्शन बिर्सनलायक रह्यो।
खेम बहादुर गुरुङ २०४० सालको दोस्रो राष्ट्रिय खेलकुदमा स्वयंसेवक समितिको संयोजक र पूर्वाधार समितिको सदस्य थिए। त्यतिबेला अल्लारे भए पनि अञ्चलाधीश नरेन्द्र कुमार चौधरीका नजिकका पात्र भएकाले थप जिम्मेवारी पनि पाएका थिए।
बंगलादेशविरुद्ध अञ्जनका लागि एउटा खेलमात्र थिएन। धेरै पछि देशको झण्डा छातीमा लाएर खेल्न पाएका थिए। होस्टलमा सुविधा थप गर्न माग गर्दा राष्ट्रिय टिमबाटै निकालिएको प्रसंगलाई पनि संकेत गरे उनले खेलपछि।
खेलाडी उत्पादनका लागि उर्वर भूमि हो प्रदेश १। फुटबलका धेरै राम्रा स्टारहरु पूर्वले नेपाललाई दिएको छ। क्रिकेटमा पनि पूर्वेली खेलाडी केही मात्रामा छन् नै। तर पनि उसले अहिलेसम्म राष्ट्रिय खेलकुदमा भने तहल्का मच्चाउन सकेको छैन।
नेपाल पोटेन्सियल भएको देश हो। तेक्वान्दो, पुम्सेमा र मार्सलआर्टमा नेपालले धेरै सम्भावना बोकेका देश हो। तर, कोही-कोही बेला भाग्यले पनि साथ दिनुपर्ने हुन्छ।
राष्ट्रिय फुटबल टिमको लामो समयको द्वन्द्वपछि बंगलदेशसँग मैत्रीपूर्ण खेल्ने टिमको घोषणा निकै महत्त्वपूर्ण थियो। अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गरेरै नेपाली फुटबल टिमको घोषणा गरेको छ।
‘यो प्रतियोगिताको आधारमा हामी नम्बर वान टिम भयौँ,’ बंगलादेशी प्रशिक्षक छोटोनले भने, ‘मलाई लाग्छ भारत र नेपाल राम्रा टिम हुन्। दुवै देशलाई सम्मान गर्छौं। तर अहिले चाहीँ हामी च्याम्पियन भयौँ।’