११ टिम सम्मिलित खेलकुदमा आर्मीले सर्वाधिक १०० भन्दा धेरै स्वर्ण जितेको छ। यससँगै आर्मी विजेता बनेको हो। प्रदेशहरुको गण्डकी शीर्षस्थानमा छ। अघिल्लो खेलकुदमा झैँ यो वर्ष पनि गैरआवसिय नेपाली (एनआरएन) को पनि सभागीता रहेको थियो। एनआरएनले पनि १० स्वर्ण जितेको छ। यससँगै एनआरएनले छैटौं स्थान हात पारेको छ।
खेलको पहिलो हाफको सुरुवाती समयमा आर्मीले दबाब बनाउँदै गोलका प्रयासहरु गरे पनि गोल गर्न सकेन। खेलको तेस्रो मिनेटमै नवयुग श्रेष्ठले फ्ल्यांकमा दिएको पासलाई दिनेश हेन्जनले ट्याकल गर्न गर्न नसक्दा एपीएफका डिफेन्डरले सहजै खोसेर बाहिर प्रहार गरेका थिए।
राष्ट्रिय खेल प्रतियोगितामा व्यवस्थापन भद्रगोल हुँदा उसु, ब्याडमिन्टन कबड्डी, फुटबललगायतका खेल झगडाका कारण ढिलो सञ्चालन गरियो भने खेलाडीलाई खेलका लागि आवश्यक सामग्रीसमेत वितरण गरिएन।
मंगलबार बिरौटास्थित फिस्टेल एकेडेमीमा पौडिका अन्तिम खेलहरु भइरहेका छन्। मंगलबार दिउँसो चार बजेबाट पौडीका खेल सुरु हुँदैछन्। तर यहाँ तोडिएका रेकर्ड मान्य नहुने भएका छन्।
विश्व फुटबलको आँखा नै नपर्ने दक्षिण एसियाली देशले फुटबल विश्वकप आयोजना गर्न पाउनु चानचुने कुरा होइन। पछिल्लो समय भारतले घरेलु फुटबललाई थप मजबुत बनाउँदै लगेपछि उसले यसको अवसर पाएको हो।
‘अभ्यास गर्दाखेरी प्रदेश सरकारले केही नदिए पनि व्यक्तिगत रुपमा आफैंले लगानी गरेर अभ्यास गर्यौं। जस्तो अवस्थामा पनि हामीले अभ्यास छुटाएनौँ,’ उनले भनेका छन्, ‘हामी आफैंले पनि साना भाइहरुलाई पेट्रोल खर्च, खाजा खर्च दिएर अभ्यासमा सहभागी गराएको हो। नभएर टिम पुर्याउनै धौ-धौ थियो। हामीले यति धेरै मेहेनेत गरेका थियौँ कि त्यसको परिणाम आज देखिएको छ।’