अचेल कपालका विभिन्न डिजाइनजस्तै दारीका पनि विभिन्न डिजाइनको चर्चा हुन्छ। फुटबल फरवार्ड मेस्सी र भारतीय क्रिकेट कप्तान विराट कोहलीको दारीको स्टाइल पछ्याउने धेरै छन्।
त्यो ह्याट्रिकले संजोक मात्र खुसी भएनन्। लिग हेरिरहेका सबै फुटबल समर्थकको हुटिङले मैदान उल्लासमय बन्यो। लामो समयसम्म मैदानमा ह्याट्रिक नदेखेका फुटबल समर्थकलाई संजोकले खुसीको बहार ल्याइदिए।
पर्यटकीय क्षेत्र इलामको सूर्योदय नगरपालिकामा क्रिकेट मैदान बन्ने भएको छ। नगरपालिले यो योजनालाई महत्त्वका साथ अघि बढाएको नगर उपप्रमुख दुर्गादेवी भट्टराईले बताइन्।
तिमीले अझै धेरै बेसार खानू। खान मन लाग्दैन भने जिउमा दल्नू। त्यो पनि मन लाग्दैन भने सिरानीमुनि राख्नू। त्यति पनि नसके भान्छामा राख्नू। त्यो पनि नसके बेसार सम्झेर, मम भन्नू। आत्मबल दह्रो हुन्छ।
वसन्त आफ्नो सोखको छनोटका लागि स्वतन्त्र थिए। एन्फामा भएको खेल हेरेर मात्र उनको चित्त बुझेन। आफैं पनि फुटबल खेल्न थाले। खेल्दै गएपछि थ्रीस्टार क्लबको यू–१४ क्याम्पमा समावेश भए, २०६४ सालमा।
२०७५ सालको सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र रेलिगेसन जोनमा रह्यो। धेरै खेल नहारेको भए पनि बराबरीका खेलले मछिन्द्र लिग तालिकाको पुछारबाट दोस्रो स्थानमा सीमित थियो।