१३ औं सागमा नेपालले उल्लेख्य उपलब्धि हासिल गरेको हामीले बिर्सनु हुँदैन। तर, यही उपलब्धिमा मक्ख परेर बस्ने कि भावी प्रतियोगिताका लागि राम्रो तयारी गर्ने ?
बार्सिलोना स्वतन्त्रताको आन्दोलनमा छ भने रियल मड्रिड स्पेनको राजपरिवारसँग जोडिएको क्लब हो। यो सबैभन्दा महँगा खेलाडी किन्न सक्ने क्लबका रुपमा विश्वभर प्रसिद्ध छ।
सवारीसाधनमा जोरबिजोर प्रणाली लागू, सार्वजनिक सवारी प्रयोगमा जोखिम तथा सामाजिक दुरी कायम राख्नुपर्ने जस्ता कारणले कतिपयले साइकल यात्रालाई उपयुक्त विकल्पका रूपमा रोजे।
१३ औँ संस्करणको इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकट सुरु हुन पाँच हप्ता बाँकी छ। यसकारण सबै टिम सेम्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने प्रतियोगिताको तयारीमा जुटेका छन्।
सिक्किमको प्रतियोगिताको शैली पनि विषेश किसिमको छ। कतिपयले सिक्किमको फुटबल कल्चरलाई इंग्ल्यान्डको सामुदायिक फुटबल ‘कम्युनिटी शिल्ड’सँग तुलना गरेको पाइन्छ। किनभने खेलमा सहभागी क्लबका खेलाडी परिवर्तन भइरहन्छन्। एकै क्लबमा प्रतियोगिताभर बाँधिएर बस्नु पदैन।
कोरोना महामारीले नियमित काम रोकिएपछि उत्साही फुटबल खेलाडीले यस्तै विकल्प खोजे। उनीहरूले यस अवधिमा नाटकको शृंखला (वेब सिरिज) बनाएर आफूलाई नयाँ क्षेत्रमा व्यावसायिक बनाएका छन्।
नफ इज इनफ’ ग्रुपलाई नै लिऔं। यो नेतृत्वविहीन समूहले उठाएको अभियान हो। अभियानसँग प्रधानमन्त्रीले सम्झौता गरेका छन्। प्रमुख प्रतिपक्षी दलका नेतालाई ऐक्यबद्धता जनाएका छन्। नागरिक समाज तथा आमबुद्धिजीवी साथ दिन बाध्य भएका छन्। यस परिदृश्यबाट नेतृत्व व्यक्तिले होइन सिद्धान्त र व्यवहारले गर्ने रहेछ भन्ने पुष्टि भएको छ।
कुनै प्रदेशमा अझै ऐन निर्माणको सुरसार छैन भने कतै सदस्यसचिव नियुक्ति अड्किएको छ। कतै ऐन बने पनि कार्यान्वयन हुन सकेका छैनन्। कुनै प्रदेशले भने ऐन संशोधन प्रक्रिया सुरु गरेको छ।