सोमबार, माघ २३, २०७९
विनय सापकोटा

विनय सापकोटा


१३ औं सागमा पुष्पाले बनाएको राष्ट्रिय रेकर्ड गायब

देशमा सबैभन्दा कम समयमा म्याराथन दौडने महिला को हुन् भनेर खोज्यो भने पनि पुष्पाको नाम कतै भेटिँदैन। वेबसाइटमा पनि उनको रेकर्ड अपडेट गरिएको छैन। पुष्पाको बुझाइमा यसको एकमात्र कारण हो– नेपाल एथ्लेटिक्स संघले उनको रेकर्डको बेवास्ता गर्नु।
शुक्रबार, मंसिर १९, २०७७

सूर्योदयका लागि सिद्धिथुम्का

सिद्धिदेवी मन्दिरका पुजारी बिहानै थुम्की पुग्छन् र शंंख फुक्छन्। त्यसपछि क्षितिजको अँध्यारो सतहबाट रातो–उज्यालो घाम झुल्किन सुरु गर्छ। लाग्छ, ती पुजारीले नै शंख फुकेपछि मात्रै घाम निस्किएको हो। 
बुधबार, मंसिर १७, २०७७

इलामकाे माईबेसीमा धान थन्क्याउने चटारो (फोटोफिचर)

मंसिर दोस्रो सातासम्म पनि इलामका किसान धान थन्क्याउन व्यस्त छन्।
शुक्रबार, मंसिर १२, २०७७

हलो विस्थापित गर्दै हाते ट्याक्टर

सुरुमा स्थानीय सयपत्री कृषि सहकारी संस्थाको सहयोगमा गाउँमा एउटा हाते ट्याक्टर भित्रिएको थियो। आधा रकम अनुदान र आधा सहकारीको लगानीमा भित्र्याइएको ट्याक्टर अहिले स्थानीय विवेक बुढोथाकीले सञ्चालन गरिरहेका छन्।
बिहीबार, मंसिर ११, २०७७

बलिहाङ तङ्नामको देउसी र मारुनीको सम्झनामा ...

जब दसैं सकिएर तिहार सुरु हुन लाग्छ, फुर्सदमा भएका मानिसहरु मादलको खरी लगाउन हिँड्छन्। लिम्बू समुदायका मानिसले भने च्याब्रुङको छाला फेर्छन्। तर, यो वर्ष भारमा बोझ बनेर बसिरहेका छन्, च्याब्रुङ र मादल।
शनिबार, मंसिर ६, २०७७

सम्झनामा कागे मेला : सुनसान छ जमुना

यो साल काग तिहारमा सुनसान मेलास्थल हेरेर धेरै मानिस चुकचुकाइरहेका छन्। आज मज्जाले थाहा भयो, कागे मेला जमुनाबासीको हृदयमा कति गहिरो गरी बसिसकेको रहेछ।
शुक्रबार, कार्तिक २८, २०७७

रंगशालामा म्युजिक भिडियो ! खेलचाहिँ कहिले सुरु गर्ने ?

के खेलाडी सधैं मर्ने नै हो ? तपाईंहरु सम्बन्धित निकायमा बसेको के अर्थ भयो त ? खेलाडी सधैं धुलोमा तपाईंहरु चिल्लो गाडीमा ? 
बुधबार, असोज २८, २०७७

गायक प्रमोद खरेलसँग क्रिकेट वार्ता

गायक नभएको भए अलराउन्डर क्रिकेटर हुन्थें होला।
आइतबार, असोज ११, २०७७

कता छिन् सागकी विश्व कीर्तिमानी अञ्जली ?

अञ्जली चाहन्छिन्– क्यानले क्लोज क्याम्प चाँडै सुरु गरोस्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि सरकारसँग समन्वय गरोस्। छिमेकी मुलुक भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तानमा प्रतियोगिता सुरु हुने भइसक्यो। अव सुरक्षित भएर तयारी गर्नुपर्छ।
शनिबार, असोज १०, २०७७

‘टिनएजर’ बन्दै छ आईपीएल

आईपीएलको हल्लाले भारतीय सहर गुन्जिरहेका छन्, तर आईपीएल भने यूएईमा हुँदैछ। आजबाट सुरु हुने प्रतियोगिता ५३ दिन चल्छ।
शनिबार, असोज ३, २०७७

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना