प्रकृतिको कुचीकार मानिने गिद्ध उसको बासस्थान भनिने सिमलका रुख तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा विश्वकै अति संकटापन्न गिद्धको रुपमा अभिलेख गरिएको सानो खैरे गिद्ध अण्डा पारेर चल्ला कोरल्ने सुरसार गर्दै थियो।
पोखराका सिमसार क्षेत्रमा हरेक वर्ष आगन्तुक चराहरु आउने गर्छन्। हिउँदको समयमा साइबेरियामा अत्यधिक जाडो हुने भएकाले जाडो छल्न उनीहरु वर्षेनी यहाँ आउने गरेका हुन्। यही मौकामा ती चराहरुले आफ्नो शरीरको बोसो घटाउने र चल्ला कोरल्ने समेत गर्छन्।
पोखरामा निमार्णधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन दुई महिना मात्रै बाँकी रहँदा पोखरा हाल भइरहेको ल्यान्डफिल साइट सार्नुपर्ने बाध्यता पोखरा महानगरपालिकालाई रहेको छ।
लामो समय प्रत्यक्ष नाटक हेर्न नपाएका पोखरेली दर्शकहरुले प्रदर्शन भएका नाटकहरुलाई राम्रै रुचाए। दर्शहरुको रोजाईमा परेपछि पोखरामा नाटक घरको आवश्यकता महसुस भयो।
पोखरेल मुख्यमन्त्री हुने बित्तिकै नयाँ कार्यक्रम घोषणा गर्ने क्रममा महिलामा लाग्ने स्तन र पाठेघरको मुखको क्यान्सर नि:शुल्क उपचारको व्यवस्था गर्ने भनेका थिए। तर त्यो कार्यक्रम भने अहिलेसम्म कार्यान्वयन भइसकेको छैन।