उखनउका विभिन्न सहरबाट जंगबहादुर प्रभावित थिए। अलिगन्ज, हुसैनगन्ज, रकाबगन्ज, निसादगन्ज, ख्यालीगन्ज, हजरतगन्ज जस्ता सहरहरु अत्याधिक मन परेपछि नेपालमा पनि त्यही गन्जहरुको मोडलमा नयाँ सहर बनाउने जंगबहादुरले रहर गरे।
सामान्य चोरी मुद्दामा जेल परेका सुन्दर हरिजनले विजयविक्रम शाहको नामबाट रोल्पा कारागारमा किन र कसरी सजाय भुक्तान गरिरहेका थिए? यो प्रश्नको उत्तर त्यति सहज छैन। कैदी साटफेरको रहस्यमय तर रोचक यो घटनाले प्रहरी प्रशासन, कारागारदेखि सरकारी वकिल र अदालतजस्ता निकायमा हुने गरेका कुरुप चित्रहरु उदाङ्गो बनाएको छ।
संसारमा महिला र पुरुष प्राकृतिक रूपमा विशिष्ट भिन्नतासहित निर्मित छन्। पुरुषको अंग स्वयं पुरुषको इच्छा तथा मानसिकता विपरीत (बलात्कारमा) प्रयोग गर्न सम्भव छैन। त्यसैले नेपाली समाज अर्थात् दक्षिण एसियाको बलात्कारको जुन कन्टेन्ट छ, त्यसको प्राथमिक कारण शारीरिकभन्दा बढी मानसिक संरचना हो।
झण्डा एकताको प्रतीक भनेर पढ्ने जमाना रहेन। जसको हातमा झण्डा छ त्योसँग सामाजिक सत्ता मात्र छैन, अर्को झण्डा बोक्ने समूह वा व्यक्तिलाई बाइपास गर्ने मनोविज्ञान पनि छ।
तत्कालीन माओवादी युद्ध–आन्दोलनको उभारबाट उदाएका केही जनप्रतिनिधिले सोचेजस्तो विकास गर्न सकेनन्। परिवर्तन ल्याउन सकेनन्। परिवर्तन गाउँपालिकाको उपप्रमुख भएर काम गर्दाको अनुभव त्यही छ हितकुमारी बुढा मगरको।लाई जुन सिद्धान्त र कार्यक्रम लिएर स्थानीय सत्तामा पुगेकि थिइन्। पाँच वर्षे कार्यकाल सकिँदासम्म त्यो कतै नमिलेको महसुस भयो।