बिहीबार, असोज २०, २०७९
सृजना राई

सृजना राई


मन्त्री झाँक्रीको नजरमा फोहोर विसर्जनमा समस्या कहाँ छ? हुनुपर्छ के?

फोहोर व्यवस्थापनका लागि आवश्यक ठूलो आर्थिक स्रोत नागरिक नै हुन्। फोहोर कसरी व्यवस्थापन गर्ने र कस्ता प्रविधिको प्रयोग गर्ने भन्ने कुरा चाहिँ संघीय सरकारले पनि गर्नुपर्थ्यो।
शुक्रबार, जेठ २७, २०७९

काठमाडौंमा उम्मेदवारी घोषणा गर्ने लहर

उम्मेदवारी घोषणा गर्ने विषयमा साना दल र स्वतन्त्रबाट चुनाव लड्ने सोच बनाएकाहरूले ठूला दललाई पछि पारेका छन्। यसरी उम्मेदवारी घोषणा गर्नेहरू कोही राजनैतिक पृष्ठभूमिका छन् त केही नयाँ अनुहार पनि छन्।
बुधबार, जेठ २५, २०७९

'हो, म बाइसेक्सुअल महिला हुँ र महिलासँगै बिहे गर्न चाहन्छु'

राज्यले दियो भने अहिलेकी प्रेमिकासँग झ्याइँझ्याइँ बाजा बजाएर बिहे गर्ने मन छ,’ उनले आफ्नो रहर सुनाइन्। तर उनलाई यो पनि थाहा छ, हाम्रो देशको विवाह सम्बन्धी काुनन यौनिक तथा अल्पसंख्यक समुदायबारे न स्पष्ट छ, न उदार नै।
बुधबार, जेठ २५, २०७९

फोहोर व्यवस्थापनमा बल प्रयोग : सरकारको नीति कि बाध्यात्मक परिस्थिति?

हाम्रो समस्या सुल्झाउने गरी सहमति भएन। यो सम्झौतापत्रले विश्वासको आधार खडा गरेन, त्यसैले अवरोध गरेका हौं। सम्झौतापत्रमा करेक्सन गर्न तयार भएमात्र फोहोर बिर्सजन गर्न दिइन्छ,' संघर्ष समितिमा संयोजक श्रीधर तुलाधारले भने।
मंगलबार, जेठ २४, २०७९

अनि फोहोर व्यवस्थापनमा जुटे वडाध्यक्ष रिजाल

महर्जनलाई आश्वस्त तुल्याउँदै उनले थपे, ‘तीन फिट पुर्छ भाइ, मेरो जिम्मा भयो। विश्वास गर्नुस् न गन्ध आउँदैन क्या!’
सोमबार, जेठ २३, २०७९

जिल्लामा कुन दल बलियो? यस्तो छ ७७ जिल्लाको परिणाम

३०१ पालिकाको उपाध्यक्ष/उपमेयर नेपाली कांग्रेसले जितिसकेको छ भने एक पालिकामा अघि छ। एमालेले २३७ पालिकामा उपाध्यक्ष/उपमेयर जित्दा माओवादी केन्द्रले १२६ पालिकामा जितेको छ।
शुक्रबार, जेठ १३, २०७९

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।
मंगलबार, जेठ १०, २०७९

चुनाव लडेका चार दाजुभाइको कथाः तीन विजयी, एक पराजित

ओखलढुंगाको रुम्दाली परिवार स्थानीय तहको निर्वाचन छाएको छ। ओखलढुंगादेखि धनकुटासम्म जित निकालेपछि रुम्दाली परिवारको चर्चा बढेको हो। एकै परिवारका चार दाजुभाई यसपटक उम्मेदवार बनेका थिए। जसमध्ये तीन जना निर्वाचित हुँदा एक जना पराजित भएका छन्।
सोमबार, जेठ २, २०७९

चुनावको लहर आयो बरीलै...

कोटेश्वरमा बिहान देखिएको भीडले स्थानीय निर्वाचनमा जनताको बढ्दो उत्साह पुष्टि गर्छ। धेरैजना स्थानीय तहका पार्टी र उम्मेदवारको खर्च र व्यवस्थापनमा घर फर्किंदै थिए। नाम खुलाउन नचाहे पनि उनीहरूले पार्टीले यातायात व्यवस्थापन गरिदिएको कुरा भन्न हिचकिचाएनन्।
बुधबार, वैशाख २८, २०७९

उपचुनावमा इतिहास रचेको कांग्रेस धरानमा के गर्दैछ?

उपनिर्वाचनमा फरक नतिजा प्राप्त गरेको करिब तीन वर्षपछि धरानमा चुनावी सरगर्मी बढेको छ। चुनावी रौनक जति बढ्दो छ, त्यसैगरी आम मानिसको मनमा उब्जिएको एउटा प्रश्न पनि पेचिलो बनिरहेको छ। त्यो प्रश्न हो- धरानमा कम्युनिष्ट किल्ला जोगिएला कि कांग्रेसले बाजी मार्ला?
सोमबार, वैशाख २६, २०७९

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना