‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो ठाउँ होला!’
कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।
यात्रुलाई सेवा दिन खडा भएका राइड सेयरिङको प्रयोग बढ्दो छ तर नियमनमा सरकार बेखबर छ। नेपालमा कति संख्याका राइड सेयरिङ कम्पनी र सर्भिस सञ्चालनमा छन्, सरकारसँग यसबारे तथ्यांक छैन।
झन्डै १८ हजार घरधुरीको बसोबास रहेको भक्तपुर नगरपालिकामा संकलन हुने दैनिक ३० टनमध्ये २८ टन फोहोर नगरपालिका आफैंले बटुलेर कुहिने–नकुहिने छुट्याउन थालेपछि नगरभित्रका पाखाबारी र कौसीमा मलको रूपमा प्रयोग हुँदै आएको छ।
'मलाई पक्राउ गर्ने क्रममा मेरो छोरो खोसे। त्यस दिनदेखि छोरा डराइरहन्छ। मेरो शरीर पनि गलेको छ। म बोल्न सकिरहेकी छैन। कृपया जस्मिन दिदीसँग कुरा गर्नुस् है,' कुराकानी गर्न पुगेकाहरूलाई निहारिकाले आग्रह गरिन्।
पृथ्वी राजमार्गकै कुरा गर्दा, राजमार्गभन्दा माथि पहाडमा अन्य साना बाटोहरु बनेका छन्। पानी पर्दा त्यहाँबाट राजमार्गमा भल र बाढी आउने गर्छ। अनियन्त्रित र योजनाविहीन सडक निर्माण प्रकोपको कारण बनेको छ।
फोहोर व्यवस्थापनका लागि आवश्यक ठूलो आर्थिक स्रोत नागरिक नै हुन्। फोहोर कसरी व्यवस्थापन गर्ने र कस्ता प्रविधिको प्रयोग गर्ने भन्ने कुरा चाहिँ संघीय सरकारले पनि गर्नुपर्थ्यो।