बिहीबार, असोज २०, २०७९
निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी


सोचमग्‍न छ पदको मान्छे!

संग्रहका केही निबन्ध प्रबन्धनात्मक शैलीका छन्। अर्थात् तथ्य, तथ्यांक र विश्लेषणमा जोड दिएर लेखिएका। केही निबन्ध भने बिल्कुल निजात्मक छन्।
शनिबार, फागुन ७, २०७८

एमसीसीमा सकारात्मक एमालेका यस्ता छन् स्वार्थ

एमसीसीमा केन्द्रित देउवा-ओली भेटमा देउवाले गठबन्धनले साथ नदिएको दुखेसो पोखेका थिए। एमसीसी पास गर्ने सन्दर्भमा आफूलाई गठबन्धनको भन्दा धेरै प्रतिपक्षसँग भरोसा रहेको बताएका थिए।
शुक्रबार, फागुन ६, २०७८

राजनीतिक स्वार्थ नमिलेपछि महाभियोग लगाउनु गलत अभ्यास हो : डा. विपिन अधिकारी [अन्तर्वार्ता]

शक्ति पृथकीकरणको सिद्धान्तअनुसार नै संसद्लाई महाभियोगको अधिकार संविधानमा राखिएको हो। जब न्यायिक क्षेत्रले कानुनी शासन वहन गर्न सक्दैन, तबमात्र महाभियोगको कुरा आउँछ। यो अपवादको अवस्था हो किनभने नियमित अवस्थामा महाभियोगको कुरा आउँदैन।
बिहीबार, फागुन ५, २०७८

निर्णायक मोडमा एमसीसी, बुधबारको संसद्‌ बैठकमा के गर्ला एमाले?

‘एमालेले राखेका माग पूरा नभएसम्म हामी संसद् चल्न दिँदैनौं। हाम्रा माग सम्बोधन नभएसम्म एमालेले पहिला जे गर्थ्यो, भोलि त्यही गर्छौं अर्थात संसद्‌ अवरोध जारी रहन्छ’, एमाले सचेतक विशाल भट्टराईले नेपाल समयलाई जानकारी दिएका छन्।
मंगलबार, फागुन ३, २०७८

एमसीसीको अमेरिकी दबाबले दलहरूभित्र उठेको तरंग

एमसीसीको विषयमा नेपाली कांग्रेस स्पष्ट धारणासहित अघि बढिरहेको छ। यद्यपि एमसीसी परिमार्जन गर्ने वा तत्काल यथास्थितिमा संसद्‍मा टेबुल गर्ने भन्‍नेबारे ऊ छलफलमै छ।
शुक्रबार, माघ २८, २०७८

सभामुखलाई कालो झण्डा देखाउँदा धुलिखेलमा सेना परिचालन !

सभामुख अग्निप्रसाद सापकोटालाई धुलिखेलमा कालो झण्डा देखाउँदा भएको प्रहरी झडपमा सेना परिचालन भएको नेकपा एमाले समर्थित युवा संघले दाबी गरेको छ।
बिहीबार, माघ २७, २०७८

प्रचण्डलाई कोबाट र कहाँबाट छ खतरा?

२०७० सालको संविधानसभा निर्वाचनपछि पार्टी कमजोर हुँदासमेत संसदीय गणितको भरमा प्रचण्डले पार्टीलाई सत्तामा पुर्‍याए। यति हुँदाहुँदै पनि उनले निरन्तर आफूमाथि खतरा छ भनेर बताइरहनु ‘शंकास्पद’ छ।
बुधबार, माघ २६, २०७८

एमसीसी : स्थानीय चुनाव अगाडि कि पछाडि?

चुनाव घोषणा भइसकेको अवस्था र सत्तारुढ दलहरू एमसीसीका विषयमा एकैठाउँ नहुँदा चुनाव अघि कि चुनावपछि भन्ने विषयमा बहस सुरु भएको छ।
सोमबार, माघ २४, २०७८

भाइरलको भोकमा तीन मन्त्री : जिम्मेवारी भुलेर अनुगमनको फण्डा

अनुगमन गर्ने काम सम्बन्धित मन्त्रालय वा विभागका प्रमुख वा कतिपय अवस्थामा सचिवको हुने गर्दछ। तर मन्त्रीहरू जनमत बटुल्न जुनसुकै कार्यालय अनुगमनमा पुगिरहेका हुन्छन्। कानुनअनुसार मन्त्रीको काम अनुमगन गर्ने पनि होइन।
सोमबार, माघ २४, २०७८

एमसीसीलाई निर्णायक तहमा पुर्‍याउने देउवाको दबाबले जोगिएला गठबन्धन?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसीसी र गठबन्धनको विषयमा कुरा गर्न प्रधानमन्त्री निवास बालुवाटार धाइरहेका छन्।
बुधबार, माघ १९, २०७८

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना