बिहीबार, असोज २०, २०७९
निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी


'मधेश साँच्चै बोल्न सक्ने भएको छ'

मधेश र काठमाडौंका यस्तै तीता–मीठा मुद्दामाथि मधेश प्रदशकै राजधानी जनकपुरधाममा फागुन १९, २० र २१ गते ‘जनकपुर साहित्य महोत्सव’ चल्यो।
आइतबार, फागुन २२, २०७८

पलविरुद्ध प्रहरीसँग तीन बलिया प्रमाण, दुर्गेश थापाले पनि दिए सुटुक्क बयान

सोसल मिडियामा अनेक अडियो छरपस्ट भएका छन् तर, प्रहरीले पलविरुद्ध लागेको नाबालिग जबरजस्ती करणीको आरोप पुष्टि गर्न सहयोग पुग्ने एउटा अडियोलाई प्रमाणका रुपमा पेश गर्ने तयारीमा छ।
शुक्रबार, फागुन २०, २०७८

बाहिर पूजा शर्माको हाइहाइ, भित्र पीडितकी आमाको आँशु

फर्किदै गर्दा उनीहरुको आँखामा न्यायको आशा प्रस्टै झल्किन्थ्यो। ‘सर, हामी त गाउँको मान्छे, केही बुझ्दैनौं, केही जान्दैनौं। तर, छोरीले न्याय पाउँछे भन्ने आशा राखेका छौं। निराश नबनाउनुहोला,’ जाँदै गर्दा जाहेरी दिने पीडितका बा’को आग्रह थियो।
बुधबार, फागुन १८, २०७८

हिरासतभित्र कसरी राखिएका छन् पल शाह?

पल शाह हिरासतमा रहेको आज बुधबार चौथो दिन। बाहिर धेरैको अनुमान छ– स्टार कलाकारको छवि बनाइसकेका पललाई हिरासतभित्र पक्कै फरक व्यवहार गरिएको छ। धेरैलाई लागेको छ, हिरासतभित्र उनलाई अरु थुनुवाभन्दा अलग्गै राखेर अनुसन्धान गरिएको होला।
बुधबार, फागुन १८, २०७८

पल शाह प्रकरणलाई यसरी गिजोल्दैछन् युट्युबर र कथित अभियन्ता

एकैछिन होटलमा बसेर बनाइएका यस्ता भिडियो ट्रेन्डिङमा पर्नुको कारण उत्तेजक शीर्षक, बाइट र पूर्वयोजना नै हो।
मंगलबार, फागुन १७, २०७८

एमसीसी : स्मरणीय रहनेछ फागुन १५

आइतबार (फागुन १५) राति ९ बजे एमसीसी अनुमोदन भएको छ। आइतबार बिहानको गठबन्धन बैठकले १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने सहमति जुटाएको थियो। यद्यपि गठबन्धनकै केही सांसदहरूले भने एमसीसीको विरोध गरेका थिए।
आइतबार, फागुन १५, २०७८

तथ्यांकका सारथी : मनिष झा

फ्याक्टस् नेपालका परिकल्पनाकार हुन्, मनिष झा। मूलथलो जनकपुर भएका मनिषले दश वर्षअघि तथ्यांकमा आधारित विश्वसनीय शोध गर्ने संस्थाको रूपमा ‘फ्याक्टस् नेपाल’ सुरु गरेका हुन्।
शनिबार, फागुन १४, २०७८

कस्तो बन्ला नयाँ राजनीतिक समीकरण?

एमालेका माग सम्बोधन गर्न कांग्रेस लचिलो बनेसँगै नयाँ राजनीतिक समीकरण बन्ने पक्कापक्की भएको छ।
शुक्रबार, फागुन १३, २०७८

सांसदलाई एमसीसीको पक्ष-विपक्षमा पार्ने कसरत तीव्र, यस्तो छ अंकगणित

सुरुदेखि नै एमसीसी चाँडोभन्दा चाँडो पास गरेर राष्ट्रलाई निकास दिनुपर्ने बताउँदै आएका जसपाका बाबुराम भट्टराईले आफ्नो पार्टीको एउटै धारणा रहेको बताउँदै आएका छन्। यद्यपि उपेन्द्र यादवसँग मत बाझिएकाले जसपाका बाबुराम पक्षका सांसदले मात्र एमसीसीमा समर्थन गर्ने निश्चित देखिन्छ।
बिहीबार, फागुन १२, २०७८

किन बोली फेरिरहन्छ माओवादी?

वैज्ञानिक समाजवादीका अध्यक्ष आहुति माओवादीले बोली फेरिरहनुको मुख्य कारण प्रचण्डको एमसीसी पास गर्ने स्वार्थ रहेको बताउँछन्। ‘सबै गतिविधि हेर्दा प्रचण्ड टोलीको लाइन सुरुदेखि नै एमसीसी पास गर्ने छ,’ आहुति भन्छन्।
सोमबार, फागुन ९, २०७८

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना