बिहीबार, असोज २०, २०७९
निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी


अंगरक्षक पछाडि राखेर बाइकमा हुइँकिने सांसद मियाँ

संसद्‍मा पुगेर जे गर्छु भनेर एकवालले सोचेका थिए, त्यो पूरा भएन। कोभिडले एक वर्षसम्म संसद् बैठक नै बस्न सकेन। मिया भन्छन्, ‘आधा समय त यतिकै खेर गयो। सांसद त भइयो तर अधिकांश समय घरमै बस्नुपरो।’
आइतबार, चैत २०, २०७८

तालमेलबारे कांग्रेसको निर्णयले माओवादी र नेकपा एसमा उत्साह

कांग्रेस र सत्ता गठबन्धनको निर्णयले संविधानको पालनाका साथै पार्टी र जनतामा उत्साह थपेको उनको दाबी छ।
बिहीबार, चैत १७, २०७८

एमोलेभित्र एक्लिँदै पूर्वमाओवादी खेमा

केन्द्रीय कमिटीको तेस्रो बैठकमा पूर्वमाओवादी खेमाले पार्टी प्रवेश गर्नेहरूलाई स्थानीय निर्वाचनमा उचित स्थान दिनुपर्ने एजेन्डा उठाउन खोजेका थिए। अध्यक्षको प्रतिवेदनमाथि बोल्न चाहने केन्द्रीय सदस्यले लिखित नोटसहित बोल्नुपर्ने भनिएपछि उनीहरूले आफ्ना कुरा राख्‍न पाएनन्।
सोमबार, चैत १४, २०७८

रंगमती शाही : हुम्लाको छाउगोठदेखि बानेश्वरको संसद् भवनसम्म

रंगमती डराईडराई संसद् भवन प्रवेश गरेको आज चार वर्ष कटिसकेको छ। अहिले पहिलो दिनजस्तो खुम्चिएर बस्ने स्वाभावकी छैनन् उनी।
आइतबार, चैत १३, २०७८

ओलीका '१८ सूत्र' बोकेर गाउँ पस्दैछ एमाले

दुई दिने बैठकका लागि काठमाडौं आएका केन्द्रीय सदस्य अहिले गाउँ फर्किइरहेका छन्।
शुक्रबार, चैत ११, २०७८

दलहरू निर्वाचन आयोगप्रति असन्तुष्ट, पूर्व प्रमुख आयुक्त भन्छन्- समझदारीमा जानुको विकल्प छैन

बिहीबार राजपत्रमा प्रकाशित भएको आचारसंहिता र आयोगको गतिविधिप्रति दलहरूले असन्तुष्टि जनाउँदा राजनीतिक विवाद बढ्ने देखिएको छ।
आइतबार, चैत ६, २०७८

'ओलीपथ' समात्न खोज्दा एक्लिएका भीम रावल

राष्ट्रवादी बनेर पार्टीभित्र र बाहिर उँचो कद बनाउन सकिने भीम रावलको योजनाले मूर्त रुप पाउन सकेको छैन, बरु ओरालो यात्रा तय गरेको छ। 'राष्ट्रवादी' धार पक्रँदा पार्टी बाहिर उनको कद उँचो भयो वा भएन, उनैले समीक्षा गर्लान्। तर, पार्टीभित्र भने उनको शक्ति क्षयीकरण भइरहेको छ। फलस्वरुप उनी पार्टीभित्र एक्लिँदै गएका छन्।
मंगलबार, चैत १, २०७८

स्थानीय निर्वाचनमा गठबन्धन : मिल्नेदेखि भिड्नेसम्मका कुरा

गठबन्धनको शीर्ष दलको हैसियतमा कांग्रेसले स्थानीय निर्वाचनमा गठबन्धन कायम राख्ने वा एक्लै जाने निर्णय नरेकाले गठबन्धनका अन्य दललाई पनि निर्णय लिन गाह्रो परेकाले नेताहरूको अभिव्यक्ति बाझिएको उनको तर्क छ।
आइतबार, फागुन २९, २०७८

कुन बाटो हिँड्दैछ माधव नेपालको दल?

पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन समसामयिक घटनाकेन्द्रित छ। पार्टीको राजनीतिक सिद्धान्त, आन्तरिक लोकतन्त्रबारे प्रतिवेदन मौनप्राय छ।
बिहीबार, फागुन २६, २०७८

माओवादी केन्द्र : शीर छ, संगठन छैन

आफ्नो संगठन निकै बलियो रहेको बताउँदै आएको छ माओवादीले। तर, शीर्ष नेताहरुले संगठन बलियो रहेको बताए पनि केन्द्रीय कमिटीदेखि जिल्ला तथा जनवर्गीय संगठनका कमिटीहरूले पूर्णता पाएका छैनन्।
बुधबार, फागुन २५, २०७८

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना