बिहीबार, असोज २०, २०७९
निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी


पोखरामा टक्कर : थापालाई विगतको भर, आचार्यलाई गठबन्धनभित्रै डर

सरसर्ती हेर्दा अहिले पोखरामा सत्ता गठबन्धन भर्सेस एमालेको भीडन्त सतहमा देखिन्छ। तर पोखराको राजनीतिमा तीन दशकदेखि बाम शक्ति हाबी हुँदै आएको छ।
मंगलबार, वैशाख १३, २०७९

'स्थानीयता' हराएको दलहरूको घोषणापत्र

यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि स्थानीय निर्वाचनको घोषणापत्र बनाउँदा दलहरू महत्त्वाकांक्षी देखिएका छन्। शिक्षा, स्वास्थ्य, निर्माण, रोजगारीलाई देखाउँदै जनताको समस्या समाधान गर्ने प्रतिबद्धता गरिए पनि त्यस्ता घोषणापत्रमा स्थान विशेषको आवश्यकताहरू उठाइएका छैनन्।
सोमबार, वैशाख १२, २०७९

भक्तुपरमा एमाले, नेमकिपा र गठबन्धनको त्रिपक्षीय भिडन्त

संघीय संसदमा दुई निर्वाचन क्षेत्र तथा चारवटा नगरपालिका रहेको भक्तपुर जिल्ला प्रजातन्त्र पुनर्स्थापनापछि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को पकड क्षेत्र रहँदै आयो। २०६४ यता भने एमालेले पनि भक्तपुरमा आफ्नो प्रभाव बढाएको छ। पुरानो विरासत बोकेको नेपाली कांग्रेस पनि भक्तपुरे राजनीतिमा शीर्ष दल बन्न संघर्षरत छ।
शनिबार, वैशाख १०, २०७९

युवा रिझाउन ओलीका पुरानै आश्वासन

अध्यक्ष ओलीले बोल्दै गर्दा कतिपय युवा ‘केपी बा! आइ लभ यु’ भन्दै होहल्ला गरिरहेका थिए। अनेरास्ववियुले विभिन्न क्याम्पस र विश्वविद्यालयबाट ल्याएका विद्यार्थीको सहभागिता धेरै हुँदा ओलीले वाहवाही पाए।
बुधबार, वैशाख ७, २०७९

अघिअघि एमाले, पछिपछि गठबन्धन

स्थानीय निर्वाचनको लागि उम्मेद्वार चयन गर्ने मामिलामा प्रमुख प्रतिपक्षी एमाले अगाडि देखिएको छ। एमालेले ६ वटा महानगरसहित देशभरका मुख्य-मुख्य पालिकाका उम्मेद्वार सिफारिस गर्ने काम सकिसकेको छ।
आइतबार, वैशाख ४, २०७९

मकवानपुरमा गठबन्धनले एमालेलाई टक्कर दिन सक्ला?

स्थानीय निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशमा काठमाडौंपछि धेरैको ध्यान मकवानपुर जिल्लामा केन्द्रित छ। आठ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिका रहेको मकवानपुरमा अहिले चुनावी सरगर्मी सुरु भइसकेको छ।
शुक्रबार, वैशाख २, २०७९

'क्षेत्रीय विकासका लागि बिमस्टेकलाई बलियो बनाइनुपर्छ'

‘कन्सोरटियम अफ साउथ एसिया थिङ्क ट्यांक (कोसाट)’ले आयोजना गरेको कार्यक्रममा पूर्वराजदूत डा. दिनेश भट्टराई, पूर्वसचिव पुरुषोत्तम ओझा, बनारस हिन्दू विश्वविद्यालयकी सहायक–प्राध्यापक वैशाली रघुवंशी, हरिणी मधुसुदन, महबुबुर रसिदलगायतले आफ्ना भनाइ राखे।
शुक्रबार, वैशाख २, २०७९

काठमाडौंमा कमजोर बनेको माओवादीलाई स्थानीय चुनाव कति भारी?

काठमाडौं जिल्लाका १२ स्थानीय तह (एक महानगर र ११ नगरपालिका) मध्ये २०७४ सालको स्थानीय निर्वाचनमा नौवटा स्थानीय तहमा एमाले र तीनवटामा नेपाली कांग्रेसले जित हात पारे। जिल्लाका सम्पूर्ण स्थानीय तहमध्ये माओवादीले दुई वडाध्यक्ष र ११ वडा सदस्यमात्र जितेको थियो।
मंगलबार, चैत २९, २०७८

भीड हेरेर भाषण गर्छन् ओली

ओलीले किन मास हेरेर भाषण गर्छन्? त्यसको उद्देश्य के हो त? प्राध्यापक डम्बर चेम्जोङ जुन कुरा सुनाउँदा समाजका बहुसंख्यक मानिस आकर्षित हुन्छन् त्यहीअनुकूल तथ्यलाई तोडमोड गरेर भाषणबाजी गर्ने प्रवृत्ति ओलीमा रहेको बताउँछन्।
बिहीबार, चैत २४, २०७८

स्थानीय निर्वाचनका लागि यस्तो छ साना दलको तयारी

साना दलहरू पनि चुनाव तयारीमा जुटेका छन्। अहिलेसम्म ७९ दलले स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगमा निवेदन दिएका छिन्।
बुधबार, चैत २३, २०७८

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना