मंगलबार, असोज ९, २०८०
दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की


प्रधानमन्त्री प्रचण्डलाई बीआरआई कार्यान्वयनमा दबाब

प्रधानमन्त्री प्रचण्डलाई बीआरआई कार्यान्वयनमा दबाब

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले नेपाललाई चिनियाँ महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड परियोजना (बीआरआई) कार्यान्वयनका लागि कुरा भएको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ७, २०८०
जहाँ मान्छे बगाएर माटोमात्रै बाँकी रह्‍यो

जहाँ मान्छे बगाएर माटोमात्रै बाँकी रह्‍यो

डेर्नामा ११ प्रतिशत जनसंख्याको मृत्यु भएको छ भने १० प्रतिशत जनसंख्या अझै बेपत्ता अवस्थामा छ। बस्तीमा समुद्र पसेको एक साता भइसक्दा पनि क्रेन लगाएर शव उठाउने काम चलिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०
राष्ट्रसंघमा दुई एजेण्डा, चीनतिर खाली हात

राष्ट्रसंघमा दुई एजेण्डा, चीनतिर खाली हात

नेपालले यूएनको महासभामा एक दर्जन मुख्य कार्यक्रममा सहभागिता जनाउने गरी गृहकार्य भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०
एसियातिर सिफ्ट हुँदै विश्व शक्ति: कसरी फाइदा लिने नेपालले ?

एसियातिर सिफ्ट हुँदै विश्व शक्ति: कसरी फाइदा लिने नेपालले ?

विश्वका कूटनीतिज्ञ तथा कूटनीतिक क्षेत्रका काम गरिरहेका संघसंस्थाहरुले अबको विश्‍व शक्ति राष्ट्रको रुपमा नेपालका उत्तरी र दक्षिण छिमेकी चीन र भारतलाई आँकलन गरिरहँदा नेपालले भने यस अवसरलाई प्रयोग गर्न तदारुकता...
नेपाल समय संवाददाता | सोमबार, भदौ २५, २०८०
दुई सय घण्टाको वार्तापछि जारी जी२० घोषणापत्रमा के छ?

दुई सय घण्टाको वार्तापछि जारी जी२० घोषणापत्रमा के छ?

शिखर सम्मेलन आयोजक राष्ट्र भातरका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घोषणापत्रलाई 'ऐतिहासिक' भएको उल्लेख गर्दै सर्वसम्मतिले पारित हुनुलाई 'उपलब्धि' बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २४, २०८०
देउवापछि कांग्रेस सभापतिको दौडमा को-को ?

देउवापछि कांग्रेस सभापतिको दौडमा को-को ?

कांग्रेसमा सभापति देउवा तेस्रो पटक उम्मेदवार नबन्ने निश्चित भएपछि ७० वर्ष लामो संघर्षको इतिहास बोकेको कांग्रेसमा देउवापछि पार्टी सभापति को बन्ने भन्ने विषय पेचिलो बन्दै गएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २०, २०८०
चीनले 'चुच्‍चे नक्सा'लाई मान्यता नदिनुमा नेपालकै 'गल्ती'

चीनले 'चुच्‍चे नक्सा'लाई मान्यता नदिनुमा नेपालकै 'गल्ती'

नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेट्दै नयाँ नक्सा जारी गर्दै संविधान संशोधन गरेको भए पनि अन्तर्राष्ट्रिय समुदायले भने नेपालको पुरानै नक्सालाई मान्यता दिँदै आएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १४, २०८०
चीन-भारतको 'प्रेम र झगडा'मा मिचिएको नेपाल

चीन-भारतको 'प्रेम र झगडा'मा मिचिएको नेपाल

नेपाली भूमिमा भारतीय पक्षले कब्जा गरे पनि यसलाई चीनले साथ दिइरहेको छ, जसलाई पछिल्लो समय सार्वजनिक गरेको चीनको नयाँ नक्साले पनि प्रष्ट पार्छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०
'भारतीय भूमि'मा चिनियाँ दाबी: मोदी मौन, नेपालको पनि चुच्चे नक्सा 'गायब'

'भारतीय भूमि'मा चिनियाँ दाबी: मोदी मौन, नेपालको पनि चुच्चे नक्सा 'गायब'

चीनले अब भारतको उत्तरपूर्वी राज्य अरुणाञ्चल प्रदेशका केही भागहरूमा दाबी गरेको छ र यी स्थानहरू ग्रेटर तिब्बतको हिस्सा भएको बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १२, २०८०
विश्‍व व्यवस्थाको नेतृत्व गर्ने विकल्प बन्‍नसक्छ ब्रिक्स

विश्‍व व्यवस्थाको नेतृत्व गर्ने विकल्प बन्‍नसक्छ ब्रिक्स

२१औं शताब्दीमा उदीयमान अर्थतन्त्रहरूको शक्तिशाली गठबन्धनको रूपमा रहेको ब्रिक्सले जी७ को विश्वव्यापी जीडीपी योगदानलाई समेत उछिनेको छ भने विश्वव्यापी आर्थिक गतिविधिको झण्डै एक तिहाइ हिस्सा ओगटेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ३, २०८०
भारतसँग किचेन कूटनीति: गोलभेंडा पठाउने, धानचामल ल्याउने

भारतसँग किचेन कूटनीति: गोलभेंडा पठाउने, धानचामल ल्याउने

लामो समयदेखि नेपालको भान्सा भारतसँग निर्भर रहेको भनिए पनि हाल भारतीय भान्साले पनि नेपाली बारीको आवश्यकता महसुस गरेको देखिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०
शक्ति घट्दै गएको माओवादी संख्या बढाउँदै

शक्ति घट्दै गएको माओवादी संख्या बढाउँदै

२०६४ बाट २०८० सालसम्म आइपुग्दा माओवादीको शक्तिमा २७ प्रतिशतले गिरावट भएको छ भने संख्यात्मक हिसाब गर्दा केन्द्रीय कमिटीको संख्या ११ गुणाले वृद्धि गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १९, २०८०
राजदूत सिफारिस: समावेशी बनाउने कि योग्य छान्ने ?

राजदूत सिफारिस: समावेशी बनाउने कि योग्य छान्ने ?

समितिले समावेशिताको प्रश्‍न गरिरहँदा र समावेशी बनाउन राजदूत सिफारिस गरिरहँदा योग्यता र कूटनीतिक क्षेत्रको ज्ञान भएको र मुलुकको सही प्रतिनिधित्व गर्नसक्ने व्यक्ति नछुटोस् भन्‍नेतर्फ पनि ध्यान दिन आवश्यक रहेको कूटनीतिज्ञहरुले...
नेपाल समय संवाददाता | बिहीबार, साउन १८, २०८०
कार्यान्वयन चरणमा प्रवेश गर्दै एमसीसी, संसदीय अनुमोदनपछि के-के भयो?

कार्यान्वयन चरणमा प्रवेश गर्दै एमसीसी, संसदीय अनुमोदनपछि के-के भयो?

एमसीसी सम्झौता संसदीय अनुमोदन भएको करिब १‍७ महिनापछि यसको कार्यान्वयन चरणमा प्रवेशका लागि आवश्यक पूर्वतयारीहरु सम्पन्‍न भएको एमसीए नेपाल विकास समितिले जानकारी गराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १६, २०८०
विदेशी लगानीका लागि नेपालमा पर्याप्त सम्भावना, यस्ता छन् चुनौती

विदेशी लगानीका लागि नेपालमा पर्याप्त सम्भावना, यस्ता छन् चुनौती

नेपाल सरकारले विदेशी लगानी आकर्षित गर्न आफ्नो चाहना सार्वजनिक रूपमा बताउँदै आए पनि यसको अर्थपूर्ण अभ्यास हुन नसकेको प्रतिवेदनमा औंल्याइएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १३, २०८०
प्रधानमन्त्रीको भ्रमणअघि बीआरआई कार्यान्वयनमा दबाब बढाउँदै चीन

प्रधानमन्त्रीको भ्रमणअघि बीआरआई कार्यान्वयनमा दबाब बढाउँदै चीन

बीआरआई नेपालले कुन मोडालिटीमा स्वीकार गर्ने र कुन-कुन परियोजना अघि बढाउने भन्‍ने विषयमा निर्णय नहुँदा अन्योल सिर्जना भएको छ। यसको लाभ चिनियाँ पक्षले उठाइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ११, २०८०
सार्क कोमामा पुग्दा थप बलियो बन्दै बिम्स्टेक

सार्क कोमामा पुग्दा थप बलियो बन्दै बिम्स्टेक

कृषि, ग्रामीण विकास, दूरसञ्‍चार, मौसम विज्ञान र शिक्षा तथा जनसंख्या क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले स्थापना गरिएको सार्क मृत्यु शैय्यामा पुगेको समयमा यस्तै उद्देश्यका साथ स्थापना गरिएको बिम्स्टेक भने प्रो-एक्टिभ देखिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ५, २०८०
एमसीसी कार्यान्वयनको तयारी र राजनीतिक परिदृश्य बुझ्‍न डोनाल्ड लु काठमाडौंमा

एमसीसी कार्यान्वयनको तयारी र राजनीतिक परिदृश्य बुझ्‍न डोनाल्ड लु काठमाडौंमा

काठमाडौंस्थित अमेरिकी दूतावासले हिजो बिहीबार लुको नेपाल भ्रमणको औपचारिक घोषणा गरेको थियो। लुले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २९, २०८०
सम्झौताको ६ वर्षपछि कार्यान्वयनको चरणमा एमसीसी, त्यसअघि अमेरिकी कूटनीतिज्ञको भ्रमण

सम्झौताको ६ वर्षपछि कार्यान्वयनको चरणमा एमसीसी, त्यसअघि अमेरिकी कूटनीतिज्ञको भ्रमण

एमसीसी कार्यान्वयन चरणमा जानुअघि अमेरिकी शीर्ष कूटनीतिज्ञको नेपाल भ्रमण हुन लागेको छ। अमेरिकाका लागि मध्य एसिया र दक्षिण एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०
सन्तुलित सम्बन्धका लागि चीन भ्रमणको तयारीमा प्रधानमन्त्री प्रचण्ड

सन्तुलित सम्बन्धका लागि चीन भ्रमणको तयारीमा प्रधानमन्त्री प्रचण्ड

भारतबाट फर्किएसँगै प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणको चाँजोपाँजो मिलाउन थालेका हुन्। यसै क्रममा आफ्नो चीन भ्रमणको वातावरण मिलाउन दाहालले हालै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चीन पठाएका थिए।
नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०