मंगलबार, असोज ९, २०८०
दलका कार्यकर्ता प्राज्ञ भएपछि योग्य कलाकारले कहिले पाउने अवसर?

दलका कार्यकर्ता प्राज्ञ भएपछि योग्य कलाकारले कहिले पाउने अवसर?

राजनीतिमा चासो नदिने स्रष्टाप्रति राज्यले दायित्व बिर्सिंदा सहरमा कलाकार डिप्रेसनबाट गुज्रिनुपरेको र गाउँमा हराउनुपरेको वा खाडी मुलुक पलायन हुनुपर्ने अवस्था छ। कला र गलाका लागि सिर्जिएका चलचित्र विकास बोर्ड, प्रज्ञा...
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

बुधबार, चैत २९, २०७९
कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।

मोफसल केन्द्रित हुँदै चलचित्र प्रचार 

मोफसल केन्द्रित हुँदै चलचित्र प्रचार 

नेपाली चलचित्रको प्रिमियर, घोषणालगायत कार्यक्रम काठमाडौं केन्द्रित भइरहँदा शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘बहाव’को प्रिमियर कास्कीको पोखरामा हुने भएको हो। 
रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो।
समापन भयो बुद्ध थिएटर फेस्टिभल
प्रकाशित
शनिबार, चैत १८, २०७९  १७:२०

समापन भयो बुद्ध थिएटर फेस्टिभल

१३ चैतदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो।

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक
प्रकाशित
शनिबार, चैत १८, २०७९  १०:३७

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'
प्रकाशित
शनिबार, चैत १८, २०७९  ०६:०५

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।

कर्णालीको कथामा 'बुलाकी'
प्रकाशित
शुक्रबार, चैत १७, २०७९  २२:०२

कमेडीको बाढी : कलाकार र निर्माता दुवै मालामाल
प्रकाशित
बिहीबार, चैत १६, २०७९  ०५:०३

कमेडीको बाढी : कलाकार र निर्माता दुवै मालामाल

कुनै समय सामान्य र छोटो भूमिकामा प्रस्तुत हुने हास्य कलाकारले अहिले चलचित्रमा मुख्य भूमिका पाएका छन्।

सद्भाव कायम गर्न कैलालीमा साहित्य महोत्सव हुँदै
प्रकाशित
सोमबार, चैत १३, २०७९  १५:२८

काँठ चिनाउने 'फुटुङ'
प्रकाशित
सोमबार, चैत १३, २०७९  ०५:३३

तीन सातामा सात चलचित्र भिड्दै, कसले मार्ला बाजी?
प्रकाशित
शनिबार, चैत ११, २०७९  ११:२६

तीन सातामा सात चलचित्र भिड्दै, कसले मार्ला बाजी?

दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदै छन्। वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प्रदर्शन तय गरेका हुन्।

'संकलित गद्यरचना' : भाषिक चमत्कार र इतिहासको दस्तावेज
प्रकाशित
शुक्रबार, चैत १०, २०७९  ०५:५५

प्रेमीदेखि पितासम्मको पात्रमा जमेका विपिन
प्रकाशित
बिहीबार, चैत ९, २०७९  १४:१६

प्रेमीदेखि पितासम्मको पात्रमा जमेका विपिन

‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेका चरित्रले पहिचान स्थापित भए तापनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन्।

तीन सातामै छक्कापञ्जा ४ ले कमायो १५ करोड
प्रकाशित
मंगलबार, चैत ७, २०७९  १३:४९

तीन सातामै छक्कापञ्जा ४ ले कमायो १५ करोड

प्रदर्शनको तेस्रो सातासम्म आइपुग्दासमेत चलचित्र छक्कापञ्जा ४ को अकुपन्सी क्रमशः उकालो लाग्दै।

सिक्वेललाई ठाउँ छोडेको 'छक्का पञ्जा ४' : दीपकको पात्रमात्रै बलियो
प्रकाशित
बुधबार, चैत १, २०७९  १४:२७

सिक्वेललाई ठाउँ छोडेको 'छक्का पञ्जा ४' : दीपकको पात्रमात्रै बलियो

राजनीतिक दल, कर्मचारी, सार्वजनिक संस्थामा देखिएको विकृतिलाई यस फिल्ममा देखाइएको छ।