सोमबार, असोज १७, २०७९

प्रविधि


नेपाल समय | सोमबार, मंसिर १५, २०७७

नेपाल समय | शुक्रबार, असोज १६, २०७७

आजबाट नासा ग्लोबल स्पेस एप्स च्यालेन्स सुरु

अमेरिकी अन्तरिक्ष संस्था नासाले अन्य विभिन्न संस्थाहरुको सहयोगमा आजबाट दुई दिने ग्लोबल स्पेस एप्स च्यालेन्ज सुरु गरेको छ।

नेपाल समय | सोमबार, असोज १२, २०७७

टिकटकमा प्रतिबन्ध लगाउने ट्रम्पको आदेश अदालतद्वारा खारेज

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई अदालतले खारेज गरिदिएको छ।

नेपाल समय | आइतबार, असोज ११, २०७७

अमेरिकी राष्ट्रपतीय चुनावमा रुबिन्सले अन्तरिक्षबाटै मतदान गर्ने

अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ। निर्वाचन नजिकिँदै गर्दा मतदाताहरुमा उत्साह पनि बढ्दै गएको छ।

नेपाल समय | शुक्रबार, असोज २, २०७७

३५ करोड प्रयोगकर्ता रहेको भारतीय एप गुगलले हटाइदियो

गुगलले भारतको एउटा चर्चित एप्लिकेसन आफ्नो प्ले स्टोरबाट हटाइदिएको छ।

नेपाल समय | मंगलबार, भदौ ३०, २०७७

बालबालिकाले इन्टरनेट चलाउँदा ध्यान दिनैपर्ने कुरा

अचेल बालबालिका घरमै अनलाइनबाट पढिरहेका छन्। यसले एक प्रकारले सजिलो बनाइदिएको छ।

नेपाल समय | बिहीबार, भदौ २५, २०७७

कोरोना संक्रमितलाई अस्पताल पुर्‍याउने बाकस निर्माण

राष्ट्रिय आविस्कार केन्द्रले कोरोना संक्रमितलाई सुरक्षित रुपमा अस्पतालसम्म पुर्‍याउन बाकस निर्माण गरेको छ।

नेपाल समय | शनिबार, भदौ २०, २०७७

'टिकटक, फेसबुक र युटुबको बढी प्रयोगले इन्टरनेट स्लाे'

सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पिड स्लो हुन सक्ने बताएका छन्।

नेपाल समय | बिहीबार, भदौ १८, २०७७

फेसबुकले डिलिट गर्दिन सक्छ तपाईंको पोस्ट

काठमाडौं– विश्वमा सबैभन्दा धेरै प्रयोग गरिने सामाजिक सञ्जाल फेसबुकले आफ्नो एउटा नीति परिवर्तन गर्ने भएको छ। विश्वभरका प्रयोगकर्तामा लागू हुनेगरी परिवर्तन ल्याउनका लागि फेसबुकले प्रयोगकर्तालाई अहिले नोटिफिकेसन पठाइरहेको छ।

नेपाल समय | शुक्रबार, भदौ ५, २०७७

साढे २३ करोड इन्टरनेट प्रयोगकर्ताको डाटा लिक

संसारभरका साढे २३ करोड इन्स्टाग्राम, युट्युब तथा टिकटक प्रयोगकर्ताको डाटा लिक भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना