सोमबार, असोज १७, २०७९

प्रविधि


नेपाल समय | मंगलबार, फागुन ११, २०७७

अस्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न र सेयर गर्न पाइने

फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सामग्री सेयर गर्न लगाएको प्रतिबन्ध हटाएको छ।

नेपाल समय | बिहीबार, फागुन ६, २०७७

अस्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न र सेयर गर्न रोक

फेसकुबले अस्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सामग्री सेयर गर्न रोक लगाएको छ।

नेपाल समय | बुधबार, माघ २८, २०७७

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा

एसएमएस अलर्ट, एसएमएस सर्टकोड र वेब–बेस्ड बल्क एसएमएस गरी तीन प्रकारका एसएमएसमा आधारित सेवा आजदेखि उपलब्ध गराउने भएको प्रवक्ता राजेश जोशीले जानकारी दिए।

नेपाल समय | बुधबार, माघ १४, २०७७

‘आइकनफेस’ एपको दोस्रो भर्सन सार्वजनिक

अष्ट्रेलियामा बस्दै आएका नेपाली युवाहरुले निर्माण गरेको ‘आइकनफेस’ नामक एपको दोस्रो भर्सन सार्वजनिक भएको छ।

नेपाल समय | सोमबार, माघ ५, २०७७

गैरनाफामूलक विकिपिडिया सर्वाधिक पढिनेमा सातौं नम्बरमा

अहिले यो वेबसाइट विश्वका सर्वाधिक हेरिनेमध्ये सातौं नम्बरमा छ। यसमा रहेका साढे पाँच करोड आलेखलाई मासिक रुपमा करिब १५ अर्ब पटक पढिन्छ।

नेपाल समय | सोमबार, पुष १३, २०७७

‘गेम अफ थ्रोन्स’ मा गेम बनाउने डेभलपर लिनको निधन

चिनियाँ ‘गेम टाइकुन’ लिन ची को निधन भएको छ। क्रिसमसका दिन उनलाई कसैले खाना विष मिलाइदिएपछि निधन भएको चीनको शांघाई प्रहरीले पुष्टि गरेको छ।

नेपाल समय | सोमबार, पुष १३, २०७७

‘एमआई ११’ आजबाट बजारमा

चीनको स्मार्टफोन निर्माता कम्पनी साओमीले ‘एमआई ११’ आज ग्लोबल लञ्च गर्दैछ।  

नेपाल समय | बिहीबार, पुष ९, २०७७

युट्युबबाट सबैभन्दा धेरै कमाई गर्ने ९ वर्षीय रेयान काजी

फाेर्ब्स पत्रिकाका अनुसार ९ वर्षका रेयान काजी यो वर्ष सबैभन्दा धेरै कमाउने युट्युबर बनेका छन्। उनी सन् २०२० को सबैभन्दा धेरै कमाई गर्ने कन्टेन्ट क्रिएटर बनेको फोब्र्सले जनाएको छ।

नेपाल समय | बिहीबार, पुष २, २०७७

गुगल क्रोम र माइक्रोसफ्ट एजमा रहने यी २८ एक्सटेन्सन, जसले ह्याकिङको शिकार बनाउन सक्छ

तपाईं इन्टरनेट प्रयोगका लागि कुन ब्राउजर प्रयोग गर्नुहुन्छ ? गुगल क्रोम वा माइक्रोसफ्ट एज ? 

नेपाल समय | बिहीबार, मंसिर २५, २०७७

फेसबुकविरुद्ध गम्भीर आरोप, टुक्राटुक्रा पार्न माग गर्दै मुद्दा

सामाजिक सञ्जाल फेसबुकविरुद्ध गम्भीर आरोप लगाउँदै अमेरिकाका विभिन्न राज्यमा मुद्दा दर्ता भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना