सोमबार, असोज १७, २०७९

प्रविधि


नेपाल समय | बिहीबार, वैशाख २३, २०७८

स्टारसिपले मानिसलाई चन्द्र धरातलमा अवतरण गराउला त?

अन्तरिक्ष यान (रकेट) निर्माता कम्पनी स्पेस एक्सले बुधबार अन्तरिक्ष यान स्टारसिपको उडान परीक्षण गरेको छ।

नेपाल समय | आइतबार, वैशाख १२, २०७८

कोरोना भ्याक्सिनबारेका भ्रामक ट्विटलाई कुनै स्थान छैन : ट्विटर

माइक्रो ब्लगिङ साइट ट्विटरले कोेरोना भाइरसविरुद्धको भ्याक्सिनका बारेमा भ्रम फैलाउने जुनुसकै ट्विट हटाइने स्पष्ट पारेको छ। 

नेपाल समय | सोमबार, वैशाख ६, २०७८

नासाले उडायो मंगल ग्रहमा हेलिकोप्टर

अमेरिकी अन्तरीक्ष केन्द्र नासा मंगल ग्रहमा एउटा सानो हेलिकोप्टर उडाउन सफल भएको छ।

नेपाल समय | शुक्रबार, चैत २०, २०७७

साढे दुई करोड नेपालीको पहुँचमा इन्टरनेट

नेपालमा साढे दुई करोड जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पुुगेको पाइएको छ।

नेपाल समय | शुक्रबार, चैत २०, २०७७

एनटीसीको नेटवर्क सुधार गर्न सांसदहरुको सुझाव

सांसदले ग्रामीण क्षेत्रमा देखिएको दूरसञ्चारसम्बन्धी समस्याबारे अध्ययन गरी दीर्घकालीन समाधान खोज्न सुझाव दिएका छन्। 

नेपाल समय | आइतबार, चैत १५, २०७७

झण्डै १२ हजार स्थानमा दूरसञ्चार प्राधिकरणको इन्टरनेट

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार कोषको प्रयोग गरी करिब १२ हजार स्थानमा इन्टरनेट जडान सम्पन्न गरेको छ।

नेपाल समय | बिहीबार, चैत १२, २०७७

पोखराका पर्यटनकर्मीलाई डिजिटल मार्केटिङ तालिम 

पर्यटन क्षेत्रलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन पोखरा  पर्यटन  परिषदले संस्थामा आवद्ध पर्यटन व्यवसायीहरुलाई डिजिटल मार्केटिङ एन्ड सोसल मिडिया तालिम प्रदान गरेको छ। 

शर्मिला ठकुरी | शुक्रबार, चैत ६, २०७७

डिजिटल भुक्तानीमा फड्को

चालू आवको पहिलो महिना (साउन) को तुलनामा आठौं महिना (माघ) मा डिजिटल कारोबार ३३.३४ प्रतिशतले बढोत्तरी भएको छ।

नेपाल समय | सोमबार, फागुन २४, २०७७

भू-उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

नेपालको आफ्नै भू-उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन्।

नेपाल समय | मंगलबार, फागुन ११, २०७७

फोल्ड गर्न मिल्ने तेस्रो फोन ल्यायो हुवावेले

अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सार्वजनिक गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना