‘वाल स्ट्रिट जर्नल’का अनुसार ट्वीटरइंकका पूर्व कर्मचारी ४४ वर्षीय अहमद अबुआम्मोले लक्जरी घडी र लाखौं डलर लिएर साउदी अरबका आलोचकहरूसँग सम्बन्धित निजी प्रयोगकर्ताको जानकारी दिएका थिए।
३५ वटा राष्ट्रको सहकार्यमा निर्माण भइरहेको ‘दोस्रो सूर्य’ खास ‘न्युक्लियर फ्यूजन’को उत्पादन हो। सूर्य लगायत सबै ताराहरुमा हुने प्राकृतिक प्रकृया न्युक्लियर फ्यूजन नै हो। सेन्ट-पल-आएज-डुरेन्सको सानो बस्तीमा वैज्ञानिकहरुले सोही प्रक्रियालाई ‘कपी’ गर्न खोजिरहेका छन्।
त्यसको सुरुमा नै नासोले विद्यार्थीलाई कस्ता सामान अन्तरिक्षमा पठाउने भन्ने सन्दर्भमा जानकारी दिएको थियो। त्यसैका आधारमा विद्यार्थीले प्रयोगको डिजाइन गरेका थिए।
बिजुली चम्किएको बेला विद्युतीय सामग्री प्रयोग गर्नु हुँदैन भन्ने आम मान्यता रहिआएको छ। यस्तो बेला बत्ती जाने–आउने पनि भएकाले विद्युतीय सामग्री बिग्रिने डर पनि हुन्छ।
वैज्ञानिक संस्कारको महत्व बुझाउनका लागि बागलुङमा विज्ञान मेला आयोजना गरिएको छ। नेपाली समाजमा लुकेर रहेका वैज्ञानिकसम्बन्धी कला बाहिर ल्याउन तथा वैज्ञानिक चेतना अभिवृद्धि गर्नका लागि प्रर्वद्धनात्मक कार्यक्रम गर्दै आएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले यसवर्षको विज्ञान मेला बागलुङमा गर्न थालेको छ।
९७४ मा आधारित भएर जिएसएम सेवा दिने विषयमा प्राधिकरणबाट स्वीकृति नलिएकाले तत्कालै उक्त कार्य बन्द गर्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।
अनलाइनबाटै विशेषज्ञ डाक्टरसँग परामर्श गर्नका लागि हाम्रो पात्रो एपले ‘हाम्रो हेल्थ’ फिचरको रुपमा ‘टेलि मेडिसिन’ सेवा सुरु गरेको छ। सोमबारदेखि परीक्षणको रुपमा यो सेवा सुरु गरिएको हाम्रो पात्रोले जनाएको छ।