सोमबार, असोज १७, २०७९
नेपाल समय | सोमबार, असोज ३, २०७९

एसिया कप छनोटको सबै खेलमा नेपालको हार

आइतबार राति सम्पन्न बंगलादेशविरुद्धको खेलमा पराजित भएसँगै छनोटका कुनै खेलमा नेपालले जित निकाल्न नसकेको हो।

नेपाल समय | सोमबार, असोज ३, २०७९

महिला साफ फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै

खेल सोमबार साँझ पाँच बजे दशरथ रंगालामा सुरु हुदैँछ।

शिशिर बस्नेत | आइतबार, असोज २, २०७९

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा एनआरटीको ल्याब फुटबल एकेडेमी

एनआरटी ल्याब एकेडेमी सहिद स्मारक ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी)को फुटबल एकेडेमी हो। युथ ल्याबसँगको सम्झौता अनुसार पहिलो वर्ष एकेडेमीमा क्लब र स्कुलका गरी १४ खेलाडी हुनेछन्। १४ खेलाडीले क्लबसँग अभ्यास गर्ने छ भने विद्यालयले अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नेछ।

नेपाल समय | आइतबार, असोज २, २०७९

तेस्रो संस्करणको ब्यास युवा कप फुटबल प्रतियोगिता सोमबारदेखि

ब्यास युवा क्लब (भिवाईसी) ले पहिलो पटक नाइन ‘ए’ साइड फरम्याटको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो।

नेपाल समय | आइतबार, असोज २, २०७९

ला लिगामा बार्सिलोनाको जित

बार्सिलोनाको क्याम्प नोउ मैदानमा भएको खेलमा उसले पाहुना टिम एल्चेविरुद्ध ३-० को जित निकालेको हो।

नेपाल समय | आइतबार, असोज २, २०७९

उल्भ्सलाई हराउँदै सिटी शीर्षस्थानमा उक्लियो

उल्भ्सको मोलिनियक्स रंगशालामा शनिबार राति सम्पन्न भएको खेलमा सिटीले ३-० को जित निकालेको हो।

नेपाल समय | आइतबार, असोज २, २०७९

सनको ह्याट्रिकमा टोटेनहमको सानदार जित

हट्सपर रंगशालामा सम्पन्न खेलको ५९औं मिनेटमा मैदान प्रवेश गरेका मिनले ह्याट्रिक पुरा गरेपछि टोटेनहमले ६-२ को फराकिलो जित निकालेको हो।

नेपाल समय | शनिबार, असोज १, २०७९

मिडिया हबमार्फत नेपालमा फुटबल विश्वकप प्रसारण

मिडिया हबले पायो नेपालमा विश्वकप फुटबल कतार २०२२ को लोगो, मस्कट प्रयोग, प्रसारण, प्रायोजन र प्रतिलिपिको अधिकार।

विनय सापकोटा | शुक्रबार, भदौ ३१, २०७९

१२ वर्षपछि एउटा प्रश्नको अन्त्य : नेपालले भारतलाई किन जित्न सक्दैन?

रश्मिको प्रहारमा बलले गोलकिपरलाई बायाँतिर छोड्दै पोस्टको जालीसम्मको यात्रा तय गरेको थियो। यो गोलले दशरथ रंगशालामा उपस्थित भएका करिब साढे ७ हजार दर्शकको स्वर एकैपटक गुञ्जयमान भएको थियो।

नेपाल समय | शुक्रबार, भदौ ३१, २०७९

साफमा दुई रेकर्ड : भारतमाथि नेपालको जित, उपाधिबाट भारत बञ्चित

महिला साफको इतिहासमा भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो। नेपालले यसअघि महिला साफमा भारतलाई हराउन सकेको थिएन।नेपालले जारी प्रतियोगितामा अहिलेसम्म हार व्यहोरेको छैन।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना