भारतमा आजदेखि साफ च्याम्पियनसिप प्रतियोगिता सुरु हुँदै छ। भारतको भुवनेश्वरमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स आमुन्नेसामुन्ने हुनेछन्।
भारतको भुवनेश्वरमा आजबाट पुरुष यू-२० साफ च्याम्पियन्ससिप सुरु हुँदैछ। उद्घाटन खेलमा नेपाले आज माल्दिभसविरुद्ध खेल्दै छ। खेल नेपाली समय अनुसार बेलुकी ४:१५ बाट सुरु हुनेछ।
एक महिनाअघि एन्फाको निर्वाचनमा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएपछि नेपाली राष्ट्रिय फुटबल टिमको जिम्मेवारी सम्हालेका अल्मुताइरीसँग खटपट भएकाले शंका गर्ने आधार भने प्रशस्तै छन्।
दुई स्पेनिस महारथी क्लब बार्सिलोना र रियल मड्रिडबीच भएको खेलमा बार्सिलोना विजयी भएको छ। आइतबार बिहान अमेरिकाको लस भेगासमा भएको खेलमा बार्सिलोनाले रियललाई १–० ले पराजित गरेको हो।
जस्तोसुकै परिस्थिति आए पनि खेलमा हार मान्नुहुन्न र आफ्नो सपनामा कहिल्यै पछि हट्नुहुन्न भन्ने सन्देश दिएर फुटबलका रोल मोडल बन्ने बाटो पछ्याउँदै छन् माने।