सोमबार, असार १३, २०७९
विनय सापकोटा | बिहीबार, भदौ ३१, २०७८

प्रायोजक नपाएपछि एकअर्काको मुख ताक्दै भलिबल संघ र क्लब

प्रायोजकले पैसा नदिएको भन्दै गत संस्करणमा बुलबुलेले क्लबमा आबद्ध भएका तीन पाकिस्तानी खेलाडीलाई भने उसले स्वदेश फर्काएन।

नेपाल समय | मंगलबार, भदौ २२, २०७८

फ्रेन्चाइज भलिबल लिग नोभेम्बर र डिसेम्बरमा हुने

नेपालमा पहिलो भलिबल फ्रेन्चाइज नेपाल सुपर लिग नोभेम्बर र डिसेम्बरमा हुने भएको छ।

नेपाल समय | सोमबार, भदौ २१, २०७८

नेपालमा भलिबलको पनि फ्रेन्चाइज प्रतियोगिता हुने

क्रिकेट र फुटबलमा जस्तै अब राष्ट्रिय खेल भलिबलमा पनि फ्रेन्चाइज प्रतियोगिता हुने भएको छ।

नेपाल समय | बुधबार, भदौ ९, २०७८

एनभीए भलिबल च्याम्पियनसिप असोजमा, बढाइयो पुरस्कार रकम

सोमबार बसेको संघको बैठकले अजोसमा च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको हो। दसैँअघि सम्पन्न हुने च्याम्पियनसिपमा विजेताले चार लाख पुरस्कार प्राप्त गर्नेछ।

नेपाल समय | मंगलबार, साउन २६, २०७८

एसियन भलिबल च्याम्पियनसिप स्थगित, अर्को मितिमा गर्ने एभीसीको तयारी

२१ औं सिनियर एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ। फिलिपिन्सको क्लार्क र सबिकमा आयोजना प्रतियोगिता अनिश्चित कालका लागि स्थिगित गरिएको हो।

नेपाल समय | बुधबार, साउन १३, २०७८

नेपाली महिला भलिबल अरुणा शाही खेलाडी

नेपाली महिला भलिबल अरुणा शाही खेलाडी

नेपाल समय | मंगलबार, साउन ५, २०७८

महिला भलिबलको एसियन च्याम्पियनसिपमा समेटिएन नेपाल

फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिमा नेपाल बाहिर भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना