नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस् क्लब छैटौं वाईवाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को दुई-दुई जित निकाल्दै अंक तालिकामा अग्रस्थानमा रहेका छन्।
स्कुलबाटै उनले भलिबल खेल्न सिकेका थिए। त्यसैले विनयलाई बाटो देखाउने मान्छेको जरुरी थियो। त्यो काम भरतले गरे। धनुषा जिल्लाको जिल्लास्तरीय खेलमा उनको टिम पहिलो भएको थियो। र, प्रादेशिक छनोटमा पनि टिम पहिलो नै भयो।