शुक्रबार, जेठ १३, २०७९
नेपाल समय | मंगलबार, असोज १२, २०७८

महिला भलिबलमा एपीएफ र न्यु डाइमन्डको विजयी सुरुवात

छैटौं राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा विभागीय क्लब एपीएफ र होङ्वाङ्जी न्यु डाइमन्डले विजयी सुरुवात गरेका छन्।

नेपाल समय | मंगलबार, असोज १२, २०७८

भलिबलमा आज ६ खेल, यि टिम भिड्दै

एनभीए राष्ट्रिय भलिबल च्याम्पियनसिपमा मंगलबार छ खेल हुँदैछन्।

नेपाल समय | सोमबार, असोज ११, २०७८

दुई-दुई जित निकाल्दै पुलिस र गलकोट अग्रस्थानमा

नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस् क्लब छैटौं वाईवाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को दुई-दुई जित निकाल्दै अंक तालिकामा अग्रस्थानमा रहेका छन्।

नेपाल समय | सोमबार, असोज ११, २०७८

एनभीए च्याम्पियनसिपमा हेल्प नेपाल, गण्डकी र गल्कोटको जित

नेपाल भलिबल संघ (एनभीए) को दोस्रो दिनको खेलमा हेल्प नेपाल भलिबल क्लब, गण्डकी प्रदेश र गल्कोट भलिबल क्लबले जित निकालेका छन्।

नेपाल समय | सोमबार, असोज ११, २०७८

गोदावरीमा पुरुष भलिबल प्रतियोगिता हुने

गोदावरी नगरपालिका-३ मा गोदावरी वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

नेपाल समय | आइतबार, असोज १०, २०७८

भलिबल क्लब च्याम्पियनसिपमा एपीएफ गलकोट र आर्मीको विजयी सुरुआत

नेपाल भलिबल संघ (एनभीए) ले आयोजना गरेको एनभीए क्लब भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ।

नेपाल समय | आइतबार, असोज १०, २०७८

एनभीए क्लब च्याम्पियनसिप आजबाट, आर्मी र कर्णालीको खेलसँगै उद्घाटन

नेपाल भलिबल संघ (एनभीए) ले आयोजना गरेको राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप आजबाट सुरु हुँदैछ।

नेपाल समय | बिहीबार, असोज ७, २०७८

एनभीए भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलपाटीले गर्ने

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलपाटीले गर्ने भएको छ।

विनय सापकोटा | बुधबार, असोज ६, २०७८

भलिबल च्याम्पियनसिपमा एपीएफको सरप्राइज प्याकेज होलान् विनय?

स्कुलबाटै उनले भलिबल खेल्न सिकेका थिए। त्यसैले विनयलाई बाटो देखाउने मान्छेको जरुरी थियो। त्यो काम भरतले गरे। धनुषा जिल्लाको जिल्लास्तरीय खेलमा उनको टिम पहिलो भएको थियो। र, प्रादेशिक छनोटमा पनि टिम पहिलो नै भयो।

विनय सापकोटा | बिहीबार, भदौ ३१, २०७८

प्रायोजक नपाएपछि एकअर्काको मुख ताक्दै भलिबल संघ र क्लब

प्रायोजकले पैसा नदिएको भन्दै गत संस्करणमा बुलबुलेले क्लबमा आबद्ध भएका तीन पाकिस्तानी खेलाडीलाई भने उसले स्वदेश फर्काएन।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना