नेपालमा वर्षमा एक हप्ता मात्र यस्तो ठूलो प्रतियोगिता हुने हुँदा अन्तर्राष्ट्रिय खेलाडी पनि चोट बिर्सिएर खेल्न बाध्य छन्। चोट सम्हाल्न लाग्ने हो भने क्लब र दर्शकले नै बिर्सने स्थिति छ। न उपचारका लागि नै सुरक्षित वातावरण छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनभीए क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। टिपटप हेल्प नेपाललाई ३–१ सेटको नतिजामा पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो।
छैटौं संस्करण को एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत शनिबार दिउँसो सम्पन्न पुरुषतर्फको खेलमा विभागीय क्लब एपीएफलाई हराउँदै पुलिस क्लबले तेस्रो स्थान हाँसिल गरेको छ।
छैटौं संस्करण को एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत शनिबार बिहान तेस्रो स्थानको लागि सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ।