शुक्रबार, जेठ १३, २०७९
नेपाल समय | आइतबार, पुष ११, २०७८

नेपाली महिला टिम सेन्ट्रल जोन भलिबलको फाइनलमा

साविक विजेता नेपाली राष्ट्रिय महिला टोलीले उज्वेकिस्तानलाई सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यम्पियनसिपको फाइनलमा पुगेको छ।

नेपाल समय | आइतबार, पुष ११, २०७८

सेन्ट्रल जोन भलिबलमा नेपालले उज्बेकिस्तान र माल्दिभ्सको सामना गर्दै

बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन भलिबल पुरुष तथा महिला च्यालेन्ज कपमा आइतबार नेपाली महिला टिमले उज्बेकिस्तान सामना गर्दैछ।

नेपाल समय | शुक्रबार, पुष ९, २०७८

उज्ज्वेकिस्तानविरुद्ध नेपालको जित

पहिलो सेट १८–२५ ले हार व्यहोरेको नेपालले बाँकी सेटमा जित निकाल्यो। नेपालले दोस्रो सेटमा २५–२१ ले पहिलो जित निकालेको थियो।

नेपाल समय | शुक्रबार, पुष ९, २०७८

माल्दिभ्सविरुद्ध नेपालको सानदार जित

बंगलादेशको ढाकामा शुक्रबार बिहान सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको हो।

नेपाल समय | शुक्रबार, पुष ९, २०७८

सेन्ट्रल जोन भलिबलमा नेपालले उज्बेकिस्तान र माल्दिभ्सको सामना गर्दै

बंगलादेशको ढाकामा जारी सेन्ट्रल जोन भलिबलमा नेपाली पुरुष तथा महिला टिमले आज प्रतिस्पर्धा गर्दैछन्।

नेपाल समय | बिहीबार, पुष ८, २०७८

सेन्ट्रल जोन भलिबलमा नेपाल बंगलादेशसँग पराजित

नेपालले बंगलादेशसँग २५–१७, २५–१७ र २५–१९ को सेटमा हार खेपेको हो। काँश्य पदकको लक्ष्यसहित बंगलादेश पुगेको नेपाल पहिलो खेलमा नै आयोजक देशसँग हार पराजित बनेको हो।

नेपाल समय | बिहीबार, पुष ८, २०७८

सेन्ट्रल जोन भलिबल : दुई सेट गुमाए पनि नेपालको सुखद् सुरुआत

बंगलादेशको राजधानी ढाकामा आज (बिहीबार)बाट सेन्ट्रल जोन भलिबल प्रतियोगिता सुरु भएको छ।

नेपाल समय | बिहीबार, पुष ८, २०७८

सेन्ट्रल जोन भलिबल : दुई पदकको अपेक्षामा नेपाल

नेपाली महिला तथा पुरुष सिनियर भलिबल टिम अहिले बंगलादेशमा छ। डिसेम्बर २१ बाट सुरु भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल खेल्न नेपाल त्यहाँ पुगेको हो।

नेपाल समय | बुधबार, पुष ७, २०७८

उपाधि रक्षा गर्ने हाम्रो लक्ष्य हो : कप्तान अरुणा शाही

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले यो वर्ष पनि नेपालले एसियन सेन्ट्रल जोन भलिबलको उपाधि जित्न फाइट गर्ने बताएकी छन्।

नेपाल समय | आइतबार, पुष ४, २०७८

सेन्ट्रल जोन भलिबल खेल्न बंगलादेश जाने टिमको बिदाइ

आगामी डिसेम्बर २१ देखि २९ तारिखसम्म बंगलादेशमा आयोजना हुने सेन्ट्रल जोन भलिबल प्रतियोगिता खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना