साविक विजेता नेपाली राष्ट्रिय महिला टोलीले उज्वेकिस्तानलाई सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यम्पियनसिपको फाइनलमा पुगेको छ।
नेपालले बंगलादेशसँग २५–१७, २५–१७ र २५–१९ को सेटमा हार खेपेको हो। काँश्य पदकको लक्ष्यसहित बंगलादेश पुगेको नेपाल पहिलो खेलमा नै आयोजक देशसँग हार पराजित बनेको हो।