शुक्रबार, जेठ १३, २०७९
शिशिर बस्नेत | सोमबार, जेठ ९, २०७९

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।

शिशिर बस्नेत | मंगलबार, वैशाख २७, २०७९

भलिबल लिग समीक्षा : प्रभावहीन न्यु डायमन्ड, छुटेका प्रतीभा र सरस्वती

राष्ट्रिय महिला भलिबल क्लबको प्रमुख उपधि दावेदारको रुपमा न्यु डायमन्डले आफूलाई विगतदेखि प्रमाणित गर्दै आएको छ। अघिल्लो संस्करणको राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि पनि न्यु डायमन्डले जितेको थियो।

नेपाल समय | आइतबार, वैशाख २५, २०७९

भलिबल क्लब लिगको दुवै उपाधि आर्मीलाई, संगम र धन बहादुर सर्वोत्कृष्ट

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल लिगको दुवैतर्फको उपाधि विभागीय क्लब आर्मीले जितेको छ।

नेपाल समय | शुक्रबार, वैशाख २३, २०७९

एनभीए लिग भलिबल : महिलामा एपीएफ र पुरुषतर्फ आर्मीको जित

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष भलिबल क्लब लिगमा शुक्रबार विभागीय टिम एपीएफले महिलातर्फ जित निकालेको छ।

नेपाल समय | बिहीबार, वैशाख २२, २०७९

एनभिए लिग : पुलिसको लगातार तेस्रो जित

प्रतिभा माली बेगरको न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले तेस्रो जित दर्ता गरेको हो। एकपक्षीय बनेको खेलमा पुलिसले डायमन्डलाई २५–११, २५–१७ र २५–१५ ले सहजै हराउन सफल भएको हो।

नेपाल समय | बुधबार, वैशाख २१, २०७९

महिला भलिबलमा पुलिस र आर्मी विजयी

आजै भएको दोस्रो तथा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले होङ्गान्जी न्यू डायमण्ड क्लबलाई २५–१६, २५–१२ र २५–१२ को सेटमा पराजित गरेको छ।

नेपाल समय | बुधबार, वैशाख २१, २०७९

पुलिस र टिपटप विजयी

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा भएको पहिलो खेलमा पुलिसले गण्डकीलाई पराजित गरेको हो। प्रतिस्पर्धात्मक खेल पुलिस क्लबले जित्दै तीन अंक जोडेको छ।

नेपाल समय | मंगलबार, वैशाख २०, २०७९

पुरुष भलिबलमा हेल्प नेपाल र आर्मी विजयी

त्यस्तै, आजै भएको अर्को खेलमा आर्मीले गल्कोट स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा जित निकालेको छ। आर्मीले २५–१२, २५–११ र २५–२२ ले पन्छाएर तीन अंक जोडेको हो।

नेपाल समय | मंगलबार, वैशाख २०, २०७९

महिला भलिबलमा न्यु डायमन्ड र आर्मी पराजित, एभरेस्ट र एपीएफ विजयी

मंगलबार बिहान सम्पन्न आजको पहिलो खेलमा एभरेस्ट भलिबल क्लबले होङ्वाङ्जी न्यु डायमन्ड क्लबलाई ३-२ को सेटमा पराजित गरेको हो।

नेपाल समय | सोमबार, वैशाख १९, २०७९

भलिबल क्लब लिगमा हेल्प नेपाल र आर्मीको जित

सात टिम सहभागी भएको पुरुषतर्फको खेलमा हेल्प नेपालले ढोरपाटन स्पोट्स क्लबलाई ३-० को सोझो सेटमा हराएको हो। टिप टम हेल्प नेपाल र ढोरपाटन स्पोट्स क्लबको खेलमा हेल्प नेपालले २५–२१, २७–२५ र २५–२० को सेटमा जित निकालेको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना