विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमण्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।
राष्ट्रिय महिला भलिबल क्लबको प्रमुख उपधि दावेदारको रुपमा न्यु डायमन्डले आफूलाई विगतदेखि प्रमाणित गर्दै आएको छ। अघिल्लो संस्करणको राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि पनि न्यु डायमन्डले जितेको थियो।
प्रतिभा माली बेगरको न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले तेस्रो जित दर्ता गरेको हो। एकपक्षीय बनेको खेलमा पुलिसले डायमन्डलाई २५–११, २५–१७ र २५–१५ ले सहजै हराउन सफल भएको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा भएको पहिलो खेलमा पुलिसले गण्डकीलाई पराजित गरेको हो। प्रतिस्पर्धात्मक खेल पुलिस क्लबले जित्दै तीन अंक जोडेको छ।