आइतबार, साउन २९, २०७९
नेपाल समय | आइतबार, साउन ८, २०७९

साफ महिला प्रशिक्षण सुरु हुँदै

आयोजक नेपालसहित ७ राष्ट्रले भाग लिने प्रतियोगितामा महिला फुटबल टोलीको बन्द प्रशिक्षण गरिन लागेको हो।

नेपाल समय | आइतबार, साउन ८, २०७९

क्लासिकोमा बार्सिलोना विजयी, चेल्सीमाथि आर्सनलको प्रभावशाली जित

दुई स्पेनिस महारथी क्लब बार्सिलोना र रियल मड्रिडबीच भएको खेलमा बार्सिलोना विजयी भएको छ। आइतबार बिहान अमेरिकाको लस भेगासमा भएको खेलमा बार्सिलोनाले रियललाई १–० ले पराजित गरेको हो।

शिशिर बस्नेत | आइतबार, साउन ८, २०७९

सडक-गल्लीमा खेलेर हुर्किएका माने दोस्रोपल्ट भए अफ्रिकी वर्ष खेलाडी

जस्तोसुकै परिस्थिति आए पनि खेलमा हार मान्नुहुन्न र आफ्नो सपनामा कहिल्यै पछि हट्नुहुन्न भन्ने सन्देश दिएर फुटबलका रोल मोडल बन्ने बाटो पछ्याउँदै छन् माने।

नेपाल समय | आइतबार, साउन ८, २०७९

युनाइटेड र एस्टन भिल्लाको बराबरी

म्यानचेस्टर युनाईटेडले गएराति इंग्लिस प्रतिद्वन्दी एस्टन भिल्लासँग २-२ गोलको बराबरी खेलेको छ।

नेपाल समय | शुक्रबार, साउन ६, २०७९

नेपाली यू-२० टोलीको बिदाइ

भ्रमण टोलीमा २३ खेलाडीसहित ३१ सदस्य रहेका छन्।

नेपाल समय | बिहीबार, साउन ५, २०७९

आयुषले पाए यू–२० नेपाली टिमको कप्तानी

नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले टिमको कप्तानी मिडफिल्डर आयुष घलानलाई दिएका हुन्।

नेपाल समय | बिहीबार, साउन ५, २०७९

एन्फाको कार्यसमिति बैठक एजेन्डामै प्रवेश नगरी स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक स्थगित भएको छ। ललितपुरस्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो।

नेपाल समय | बुधबार, साउन ४, २०७९

खुला स्पर्धाबाटै छानिने भए यू–१७ राष्ट्रिय फुटबल खेलाडी

इच्छुक खेलाडीले फर्म भरेर एन्फा कम्प्लेक्समा बुझाउन सक्ने एन्फाले जनाएको छ।

शिशिर बस्नेत | सोमबार, साउन २, २०७९

बलियो बन्दै बार्सिलोना

खासगरी बार्सिलोना अट्याक र डिफेन्समा देखिएको समस्या समधान गर्न केन्द्रित बनेको छ र सोही अनुसारका खेलाडी अनुबन्ध गरिररहेको छ। क्लबको आर्थिक संकट टरिसकेको छैन। त्यसकारण उसले भरसक फ्रि एजेन्टका खेलाडी अनुबन्धलाई प्राथमिकतामा राखेको छ।

नेपाल समय | सोमबार, साउन २, २०७९

साफ यू–२० नेपाली टोलीको घोषणा

प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ जना छनोट गरी टोली घोषणा गरिएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना