नेपालको फुटबल क्षेत्रलाई उँभो लगाउँदै गरेका सन्तोष तामाङ, दर्शन गुरुङ, हेमन गुरुङ, एलन न्यौपाने, जगजीत श्रेष्ठ, निरोज बस्नेतलगायतका खेलाडी खेलले जीवनयापन नधानिएपछि रोजगारीका लागि विदेश पलायन हुनुपर्ने विवशता।
भारतको भुवनेश्वरमा शुक्रबार राति सम्पन्न भएको यू-२० साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध जित निकाल्दै भारतले उपाधि उचालेको छ। कालिंगा रंगशालामा भर्खरै सम्पन्न भएको खेलमा भारतले उपाधि चुमेको हो।
दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल दोस्रो स्थानमा रहेको छ। नेपालभन्दा अघि भारत छ। भारत ५८औँ स्थानमा छ। बङ्गलादेश १४७, श्रीलङ्का १५३, माल्दिभ्स १५६ र भुटान १७६औँ स्थानमा छन्।
घरेलु मैदानमा मात्र नभएर युरोपेली बजारमा बिक्न सक्ने खेलाडी उत्पादनमा जोड दिँदै आएको भारतले प्रशिक्षणका क्रममा उत्कृष्ट प्रदर्शन गर्न अथक मिहिनेतलाई नै जोड दिँदा नतिजा आफ्नो पक्षमा पार्न सकेको हो।
नेपालका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली खेलाडीको पहिचान बनाइसकेका किरण कञ्चनसँगको डेढ वर्षे प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्ने सुरसारमा छन्।