आइतबार, साउन २९, २०७९
नेपाल समय | मंगलबार, असार १५, २०७८

कोपा अमेरिका : उरुग्वे र अर्जेन्टिनाको जित

कोपा अमेरिकाअन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा उरुग्वे र अर्जेन्टिनाले जित निकालेका छन्।

नेपाल समय | सोमबार, असार १४, २०७८

क्रोएसियालाई ५–३ गोलले हराउँदै स्पेन क्वार्टरफाइनलमा

कोपनहेगनस्थित पार्केन रंगशालामा भर्खरै सम्पन्न खेलमा स्पेनले ५–३ को जित दर्ता गर्दै राउन्ड अफ १६ पार गरेको हो।

नेपाल समय | सोमबार, असार १४, २०७८

क्रोएसिया र स्पेनको खेल अतिरिक्त समयतर्फ लम्बियो

डेनमार्कको कोपनहागनमा जारी खेलमा स्पेन ३–१ को स्थितिमा थियो। तर अन्तिम समयमा २ गोल खाएपछि क्रोएसियाले खेल ३–३ को बराबरीमा पुर्याएको हो।

विनय सापकोटा | सोमबार, असार १४, २०७८

यदि रोनाल्डोको यो नै अन्तिम युरोकप हो भने...

क्रिस्टियानो रोनाल्डोले यही युरोकपमा विश्वको सर्वाधिक गोलकर्ताको रेकर्डसँग बराबरी गरे, युरोकपका सर्वाधिक गोलकर्ता बने। युरोकप र विश्वकपमा सर्वाधिक गोल गर्ने युरोपियन खेलाडी बने।

नेपाल समय | सोमबार, असार १४, २०७८

बेल्जियमका हाजार्ड र डिब्रुन चोटग्रस्त, क्वार्टरफाइनल खेल्नेबारे यसो भन्छन् प्रशिक्षक

सोमबार रातिको खेलमा जित निकालेसँगै बेल्जियमका कप्तान एवम् विंगर इडेन हाजार्डलाई चोट लागेको छ।

नेपाल समय | सोमबार, असार १४, २०७८

युरोकपमा आज: क्रोएसिया–स्पेन र फ्रान्स–स्विट्जरल्यान्ड भिड्दै

युरोकपअन्तर्गत आज (सोमबार) राति दुई खेल हुँदैछन्।

नेपाल समय | सोमबार, असार १४, २०७८

खेल हारेपछि डी लिग्टले भने- मेरै कारणले हारियो, यसको गल्ती म स्वीकार्छु

युरोकपमा आइतबार राति भएको खेलमा नेदरल्याण्ड्स चेक रिपब्लिकसँग पराजित भयो।

नेपाल समय | सोमबार, असार १४, २०७८

युरोकपः  पोर्चुगल बाहिरियो, बेल्जियम क्वार्टरफाइनलमा

युरोकपको सोमबार बिहान भएको खेलमा बेल्जियमले पोर्चुगललाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

नेपाल समय | आइतबार, असार १३, २०७८

नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै चेक रिपब्लिक क्वार्टरफाइनलमा

नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ।

नेपाल समय | आइतबार, असार १३, २०७८

२१ वर्षपछि लगातार चार जितको पर्खाइमा नेदरल्यान्ड्स

नेदरल्यान्ड्सले युरोकप जितेको १२ वर्षपछि, सन् २००० मा लागातार चार जित निकालेको थियो। त्यसपछि उसले युरोकपमा लगातार चारपटक जित निकाल्न सकेको छैन।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना