आइतबार, साउन २९, २०७९
नेपाल समय | बिहीबार, भदौ १०, २०७८

पहिलो दिनको खेलमा इन्डिया ७८ रनमै अलआउट, इंग्ल्यान्डको बिस्फोटक ब्याटिङ

पहिलो खेल ड्र भएर दोस्रो खेल इन्डियाले जितेको इन्डिया–इंग्ल्यान्ड टेस्ट सिरिजको तेस्रो खेलमा इंग्ल्यान्डले सानदार सुरुआत गरेको छ।

नेपाल समय | बुधबार, भदौ ९, २०७८

ललितपुर प्याट्रिओट्स भित्र्यायो इंग्लिस ब्याट्सम्यान एलेक्स

क्लबले सूचना सार्वजनिक गर्दै एलेक्सलाई अनुबन्ध गरिएको सार्वजनिक गरेको हो। उनी ब्याटिङ र छरितो फिल्डरका रुपमा परिचित छन्।

नेपाल समय | मंगलबार, भदौ ८, २०७८

नेपाली राष्ट्रिय टिमका खेलाडी ओमन प्रस्थान

आईसीसी एक दिवसीय विश्वकप लिग २ का चार खेल र पपुवा न्युगिनीसँग दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम ओमन प्रस्थान गरेको छ।

विनय सापकोटा | मंगलबार, भदौ ८, २०७८

थपिएको जोस र चुनौतीका साथ ओमन निस्किँदै नेपाली क्रिकेट टिम

करिब दशकको अवधिपछि नेपाली टिममा पूर्वकप्तान पारस खड्का हुने छैनन्। टिममा प्रेरणा बढाउनेदेखि, खेलमा आडभरोसा दिनेसम्मका कप्तान पारसको अभावले जिम्मेवारी बढेको वर्तमान कप्तान ज्ञानेन्द्रको बुझाइ छ।

नेपाल समय | सोमबार, भदौ ७, २०७८

नेपालको नयाँ क्रिकेट जर्सी सार्वजनिक, डिजाइनरलाई एक लाख पुरस्कार

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको छ।

विनय सापकोटा | सोमबार, भदौ ७, २०७८

पूर्वकप्तान पारस खड्काको प्रतिस्थापनाको खोजीमा प्रशिक्षक वाटमोर

नेपाली राष्ट्रिय क्रिकेट टिम आईसीसी विश्वकप लिग २ र पपुवा न्युगिनीसँगको मैत्रीपूर्ण खेलका लागि मंगलबार ओमन प्रस्थान गर्दैछ।

नेपाल समय | सोमबार, भदौ ७, २०७८

धादिङमा क्रिकेट संघको तदर्थ समिति गठन

बेनीघाट रोराङका दिपेश कडेलको अध्यक्षतामा क्रिकेट संघ धादिङको तदर्थ समिति गठन भएको छ।

नेपाल समय | शनिबार, भदौ ५, २०७८

ओमनमा हुने सिरिजका लागि खेलाडी घोषणा, गुल्सन पहिलो पटक टिममा

आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिपक्षीय सिरिजका लागि १७ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा भएको छ।

नेपाल समय | शुक्रबार, भदौ ४, २०७८

एभरेष्ट प्रिमियर लिगको प्रायोजन त्रिवेणी ग्रुपले गर्ने

आउँदो स्पेटेम्बर २५ बाट काठमाडौंमा सुरु हुने चौथो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्रायोजन त्रिवेणी ग्रुपले गर्ने भएको छ। हिमालय टेलिभिजनबाट प्रसारण हुने लिगलाई त्रिवेणीले प्रायोजन गरेको हो।

नेपाल समय | बिहीबार, भदौ ३, २०७८

सन्दिपले सिपीएल गुमाउने भएपछि उनको ठाउँमा यासिरले खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमको महत्वपूर्ण सदस्य सन्दिप लामिछानेले यो वर्ष अर्को पनि फ्रेन्चाइज लिग गुमाउने भएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना