करिब दशकको अवधिपछि नेपाली टिममा पूर्वकप्तान पारस खड्का हुने छैनन्। टिममा प्रेरणा बढाउनेदेखि, खेलमा आडभरोसा दिनेसम्मका कप्तान पारसको अभावले जिम्मेवारी बढेको वर्तमान कप्तान ज्ञानेन्द्रको बुझाइ छ।
आउँदो स्पेटेम्बर २५ बाट काठमाडौंमा सुरु हुने चौथो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्रायोजन त्रिवेणी ग्रुपले गर्ने भएको छ। हिमालय टेलिभिजनबाट प्रसारण हुने लिगलाई त्रिवेणीले प्रायोजन गरेको हो।