इंग्ल्यान्ड-इन्डिया टेस्ट सिरिजअन्तर्गतको तेस्रो खेलमा इन्डियाले लज्जास्पद हार बेहोरेको छ। पहिलो पारीमा ७८ रनमै अलआउट भएको इन्डिया चौथो दिनको खेलमै पराजित भएको हो।
यो वर्षमा यति धेरै प्रतियोगिता मिस भयो। त्यसले कति प्रभाव पारेको छ? यो प्रश्नमा सन्दीपले केही दिनअघि भनेका थिए, ‘धेरै प्रभाव पारेको छैन। एक दुई दिन चाहिँ अलि हर्ट हुन्छ। मनमा केहि कुरा खेल्न सक्छन्। तर त्यसलाई बिर्सिएर अघि पढ्नुपर्छ। किनभने जिन्दगी एक चक्र हो। सबै कुरा बिर्सिएर अघि बढ्नैपर्छ।’