अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगलाई मान्यता दिएको छ। क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै पहिलो संस्करणको प्रतियोगितालाई आईसीसीले स्वीकृति दिएको जनाएको छ।
खेलाडी आचारसंहिता उल्लंघन गरेको दाबीसहित २०२१ डिसेम्बर १५ मा क्यानले कप्तानी पद खोसेसँगै नेपाली टिममा कप्तानी पद सम्हाल्ने हैसियतका मल्लको क्रिकेट भविष्यमाथि अंकुश लागेको छ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका धोनी अहिले आईपीएलमा मात्रै देखिने गर्छन्। उनकोे संन्यासपछि टिममा देखिएको अभाव अहिलेसम्म कुनै खेलाडीले पूर्ति गर्न सकेका छैनन्।