मंगलबार, कार्तिक २, २०७८
नेपाल समय | मंगलबार, कार्तिक २, २०७८

टी२० विश्वकप : नामिबियामाथि श्रीलंकाको जित

यूएई र ओमनमा जारी टी२० विश्वकपमा श्रीलंकाले नामिबियालाई हराएको छ।

नेपाल समय | सोमबार, कार्तिक १, २०७८

क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा आवेदन खुल्यो

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन मागेको छ।

नेपाल समय | सोमबार, कार्तिक १, २०७८

टी२० विश्वकपमा स्कटल्याण्डले बंगलादेशलाई हरायो

आइतबारदेखि सुरु भएको टी २० विश्वकपको पहिलो दिनको दोस्रो खेलमा स्कटल्याण्डले जित निकालेको छ।

नेपाल समय | आइतबार, असोज ३१, २०७८

टी–२० विश्वकपमा ओमनको विजयी सुरुआत

आईसीसी टी २० विश्वकपमा ओमनले विजयी सुरुआत गरेको छ।

नेपाल समय | शुक्रबार, असोज २९, २०७८

चेन्नई सुपर किंग्सलाई चौथो पटक आईपीएल उपाधि

इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपरकिंग्सले जितेको छ।

नेपाल समय | शुक्रबार, असोज २९, २०७८

आईपीएल फाइनल : चेन्नई सुपर किंग्सले कोलकातालाई दियो १९३ रनको लक्ष्य

यूएईमा भइरहेको खेलमा उपाधिका लागि कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गरिरहेका छन्।

नेपाल समय | शुक्रबार, असोज २९, २०७८

आईपीएल फाइनल : कोलकाताविरुद्ध ब्याटिङमा उत्रियो चेन्नई सुपर किंग्स

इन्डियन प्रिमियर लिग आईपीएलको फाइनल सुरु भएको छ।

नेपाल समय | शुक्रबार, असोज २९, २०७८

आईपीएलको फाइनलमा आज चेन्नई र कोलकत्ता भिड्दै

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अब समापनको घेरामा आइपुगको छ।

नेपाल समय | बिहीबार, असोज २८, २०७८

आईपीएल फाइनलमा चेन्नईले कोलकत्तासँग भिड्ने पक्का

दिल्ली क्यापिटललाई हराउँदै कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमयर लिगका आईपीएलको फाइनलमा पुगेको छ।

नेपाल समय | मंगलबार, असोज २६, २०७८

बैंगलोरलाई हराउँदै कोलकत्ता पुग्यो आईपीएलको दोस्रो क्वालिफायरमा

४ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलको आइतबार राति सम्पन्न इलिमिनेटर खेलबाट कोलकत्ता नाइट राइडर्स दोस्रो क्वालिफायरमा पुगेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C