नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार क्यानडाविरुद्ध हुने दुई एकदिवसीय खेल र आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत स्कटल्यान्ड भ्रमणका लागि कप्तान सन्दीप लामिछानेसहित १४ खेलाडी सदस्य टिमको घोषणा गरेको छ।
दायाँ हाते ओपनिङ ब्याटरका रूपमा रहेका रोहितले हालसम्म २३० वटा एकदिवसीय खेलेका छन् भने ४५ टेस्ट खेलमा सहभागिता जनाइसकेका छन्। लामो समय महेन्द्रसिंह धोनी र विराट कोहलीको कप्तानीमा खेलेका रोहितले यसै वर्षबाट भारतीय टिममा कप्तानीको जिम्मा सम्हालिरहेका छन्।