बाग्मती प्रदेशका सन्तोष विश्वकर्मा र नेपाल आर्मीकी मञ्जु विकले राष्ट्रव्यापी खेलकुदअन्तर्गत राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्। खुला स्पर्धाको पुरुषमा सन्तोष र महिलामा मञ्जु च्याम्पियन बनेका हुन्।
विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमण्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय फुल कन्ट्याक्ट विभागको आयोजनामा राष्ट्रव्यापी खेलकुदअन्तर्गत राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सुरु भएको छ।
इङग्लिस क्लब चेल्सिका बेल्जियन फर्वाड रोमेरो लुकाकु आफ्नै पुरानो क्लब इन्टर मिलान फर्किएका छन्। लुकाकुलाई इङ्ग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो।