नेपालगन्ज मेडिकल कलेजमा अध्यनरत एक विद्यार्थी मृत फेला परेका छन्। एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत २५ वर्षीय सिद्धार्थ वैश्य बिहीबार दिउँसो झुण्डिएको अवस्थामा फेला परेका हुन्।
सन्जोग टुर्स एण्ड ट्राभल्स प्रालिमा लुकाइछिपाइ राखेको रकम र हुण्डीको भुक्तानी गर्न आएका अङ्कित गोयन्काका कर्मचारी साह र गोयन्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो।