सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल क्यान्सर पीडित आरोही शम्भु तामाङलाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन्।
दोहोरी गायिका दिलमाया सुनार काठमाडौंस्थित डेरामा मृत फेला परेकी छन्। शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा भेटिएकी महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।