मंगलबार, मंसिर १३, २०७९
नेपाल समय | शनिबार, वैशाख ३१, २०७९

बरहथवा–१७ मा पुनः मतदान हुने

सर्लाहीको बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने भएको छ।

नेपाल समय | शनिबार, वैशाख ३१, २०७९

जनकपुरमा स्वतन्त्र उम्मेदवार दोब्बर मतले अगाडि

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साहले दोब्बर मतको अग्रता लिएका छन्।

नेपाल समय | शनिबार, वैशाख ३१, २०७९

जनकपुरको मेयरमा बागी उम्मेदवार साहको फराकिलो अग्रता, गठबन्धन पाँचौं

धनुषाको जनकपुरधाम उपमहानगरपालिकको जारी मतगणनामा बागी उम्मेदवार मनोज साहले फराकिलो अग्रता कायम गरेका छन्।

नेपाल समय | शुक्रबार, वैशाख ३०, २०७९

रौतहटमा मतपेटिका लुटियो

रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर २ भिडियाही टोलमा स्थानीयले मतपेटिका लुटेका छन्।

नेपाल समय | शुक्रबार, वैशाख ३०, २०७९

निधिले गरे धनुषाबाट मतदान

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मतदान गरेका छन्। स्थानीय तहको निर्वाचनमा निधिले धनुषाबाट मतदान गरेका हुन्।

नेपाल समय | बिहीबार, वैशाख २९, २०७९

मुस्लिम आयोगका अध्यक्षलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : प्रहरी

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई पैसा बाँडेको आरोपमा पक्राउ गरिएको खबर झुटो भएको प्रहरीले बताएको छ।

नेपाल समय | बिहीबार, वैशाख २९, २०७९

मौन अवधिमा मतदातालाई पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष पक्राउ

स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा मुस्लिम आयोगका अध्यक्ष पक्राउ परेका छन्। मौन अवधिको समयमा मतदातालाई रकम बाँडेको आरोपमा अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका हुन्।

नेपाल समय | मंगलबार, वैशाख २७, २०७९

आज सीता उत्पत्ति दिवस मनाइँदै

त्रेता युगमा मिथिलाका राजा जनकले ठुलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ।

नेपाल समय | मंगलबार, वैशाख २७, २०७९

जब मधेस प्रदेशका मुख्यमन्त्रीले आफ्नै प्रदेशको नाम भुले...

मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ। माता जानकीको जन्मोत्सव अर्थात जानकी नवमीको अवसरमा आज सार्वजनिक बिदा दिएको हो।

नेपाल समय | मंगलबार, वैशाख २७, २०७९

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मधेस सरकारले माता जानकीको जन्मोत्सव अर्थात जानकी नवमीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना