आइतबार, असोज १६, २०७९
राज सरगम | बुधबार, वैशाख १४, २०७९

पत्रकारिता र लेखनमा रमाएका गिरिश भन्छन्- वीरगञ्ज बदल्न मेयरमा उम्मेदवारी दिएँ

‘स्थानीय नेता कार्यकर्ताले मलाई राजनीतिमा फर्किनुपर्छ भनिरहेका थिए। म मौन बसेको थिएँ। पार्टीले शुक्रबार मेरो रुचि सोधेको थियो,' उनले भने, ‘परिवारसँग सल्लाह गरेपछि म ढुक्क भएर राजनीतिमा लाग्न तयार भएको हुँ। मेरो सहर वीरगञ्जबासीलाई चाहिने सेवा सुविधा उपलब्ध गराउने सोचका साथ होमिएको हुँ।’

नेपाल समय | मंगलबार, वैशाख १३, २०७९

मनोनयनसँगै उम्मेदवार घरदैलो अभियानमा

गाउँ–गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन उम्मेदवार घरदैलो अभियान सुरु गरेका हुन्।

नेपाल समय | सोमबार, वैशाख १२, २०७९

वीरगञ्ज महानगरपालिकाको प्रमुखमा १७ जनाको उम्मेदवारी

मधेस प्रदेशको एक मात्र पर्साको वीरगञ्ज महानगरपालिकामा प्रमुख पदमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उपप्रमुखमा भने दुई स्वतन्त्रसहित चार जनाले उम्मेदवारी दर्ता गराएका छन्।

नेपाल समय | सोमबार, वैशाख १२, २०७९

जनकपुरधामको मेयरका लागि २१ जनाको उम्मेदवारी

जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका लागि २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उपप्रमुखमा १० जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

जियालाल साह | आइतबार, वैशाख ११, २०७९

वीरगन्‍ज महानगरको मेयरका लागि ११ जनाको मनोनयन दर्ता

वीरगन्‍ज महानगरपालिकाको मेयर पदका लागी भने नेपाल मजदुर किसान पार्टी, नेपाल सदभावना पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीबाट गरी ११ जना र उपमेयरका लागी समेत ११ जनाले मनोनय दर्ता गराएका छन्।

नेपाल समय | आइतबार, वैशाख ११, २०७९

जनकपुरमा जसपाका कार्यकर्ताबीच कुटाकुट

जनता समाजवादी पार्टी नेपालमा टिकट वितरणको विषयलाई लिएर कार्यकर्ताहरूबीच कुटाकुट भएको छ।

नेपाल समय | शुक्रबार, वैशाख ९, २०७९

मधेसका ५० प्रतिशत बढी मतदानस्थल अतिसंवेदनशील

मधेसका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी निर्वाचन आयोगले प्रदेशका एक हजार ६३ मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखेको हो।

नेपाल समय | शुक्रबार, वैशाख ९, २०७९

मधेस प्रदेशमा इजाजतप्राप्त १३६ हातहतियार बुझाइयो

प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले चैत मसान्तभित्र इजाजतप्राप्त हातहतियार बुझाउन सूचना जारी गरेको थियो।

नेपाल समय | शुक्रबार, वैशाख २, २०७९

मिथिलामा आज जुडशीतल पर्व मनाइँदै

नयाँ वर्षको प्रारम्भसँगै नयाँ वर्षको पहिलो दिन हिजो ‘सतुवाइन’ र आज दोस्रो दिन ‘जुडशितल’मनाइन लागिएको हो।

नेपाल समय | मंगलबार, चैत २९, २०७८

मधेश प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य

मधेश प्रदेश प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको छ। मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले आज राति १२ बजेदेखि प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना