सोमबार, असोज १०, २०७९
नेपाल समय | बुधबार, भदौ २, २०७८

राज्यको कुनै सुविधा लिन्‍न : पूर्वप्रदेश प्रमुख राजेश झा

प्रदेश प्रमुखबाट पदमुक्त भएका डा. राजेश झा अहिराजले राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिँदै कार्यालय छोडेका छन्।

नेपाल समय | बुधबार, भदौ २, २०७८

मिथिलामा राखीको रौनक, बज्न थाले माङ्गलिक धुन

महोत्तरीसहितका मिथिला क्षेत्रमा राखी (रक्षाबन्धन) पर्वको रौनक ह्वात्तै बढेको छ। मिथिलामा आगामी आइतबार राखी पर्व मनाइँदैछ। मिथिलामा साउन शुक्लपक्ष प्रारम्भ भएसँगै पर्वको चहलपहल बढ्न थाल्छ। फुटपाथे पसल हउन् वा पान पसल..! ठूलठूला व्यापारिक प्रष्ठिान हउन कि चलचित्र घर..!

नेपाल समय | मंगलबार, भदौ १, २०७८

प्रदेश २ प्रमुख हरिशंकर मिश्रले लिए शपथ

नवनियुक्त प्रदेश २ प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले मिश्रलाई शपथग्रहण गराएकी हुन्।

नेपाल समय | मंगलबार, भदौ १, २०७८

सिँचाइ योजनाको विषयमा प्रदेश २ का दुई मन्त्रीबीच विवाद

प्रदेश २ सरकारमा सहभागी भएको दुई महिना नबित्दै नेपाली कांग्रेसका मन्त्रीहरूबीचको विवाद उत्कर्षमा पुगेको छ।

जयन्त ठाकुर | मंगलबार, भदौ १, २०७८

बीपीसँग जेल बसेका रामनारायण मिश्रका छोरा हरिशंकर बने प्रदेश-२ प्रमुख, जो नौ कक्षामै पढ्दा जेल परेका थिए

प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नेपाली कांग्रेसका नेता पूर्व सांसद हरिशंकर मिश्र नियुक्त भएका छन्।

नेपाल समय | मंगलबार, भदौ १, २०७८

प्रदेश नम्बर दुईको प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता हरिशंकर मिश्र नियुक्त भएका छन्।

नेपाल समय | मंगलबार, भदौ १, २०७८

नारायणी अस्पतालमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले वीरगञ्जस्थित नारायणी अस्पतालमा सोमबार छापा मारेको छ।

नेपाल समय | मंगलबार, भदौ १, २०७८

एक क्विन्टल गाँजासहित एक जना पक्राउ

जनकपुरधामबाट एक क्विन्टल लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नेपाल समय | सोमबार, साउन ३२, २०७८

वीरगन्जको नारायणी अस्पताल फार्मेसीमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगन्जमा छापा मारेको छ।

नेपाल समय | सोमबार, साउन ३२, २०७८

प्रदेश नम्बर दुईको प्रदेश प्रमुखमा मिश्र सिफारिस

प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता हरिशंकर मिश्रलाई सिफारिस गरिएको छ ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना