सोमबार, साउन २३, २०७९
सोमबार, साउन २३, २०७९
राजनीति
अर्थ
विचार
संवाद
खेलकुद
प्रदेश
कला/साहित्य
ब्लग
फोटो
विशेष
युनिकोड
सोमबार, साउन २३, २०७९
भिडियो
युनिकोड
राजनीति
अर्थ
विचार
संवाद
खेलकुद
प्रदेश
कला/साहित्य
ब्लग
फोटो
विशेष
प्रदेश
: प्रदेश न. २
प्रदेश न. १
प्रदेश न. २
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
अन्य
नेपाल समय |
मंगलबार, भदौ १, २०७८
प्रदेश २ प्रमुख हरिशंकर मिश्रले लिए शपथ
नवनियुक्त प्रदेश २ प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले मिश्रलाई शपथग्रहण गराएकी हुन्।
नेपाल समय |
मंगलबार, भदौ १, २०७८
सिँचाइ योजनाको विषयमा प्रदेश २ का दुई मन्त्रीबीच विवाद
प्रदेश २ सरकारमा सहभागी भएको दुई महिना नबित्दै नेपाली कांग्रेसका मन्त्रीहरूबीचको विवाद उत्कर्षमा पुगेको छ।
जयन्त ठाकुर |
मंगलबार, भदौ १, २०७८
बीपीसँग जेल बसेका रामनारायण मिश्रका छोरा हरिशंकर बने प्रदेश-२ प्रमुख, जो नौ कक्षामै पढ्दा जेल परेका थिए
प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नेपाली कांग्रेसका नेता पूर्व सांसद हरिशंकर मिश्र नियुक्त भएका छन्।
नेपाल समय |
मंगलबार, भदौ १, २०७८
प्रदेश नम्बर दुईको प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त
प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता हरिशंकर मिश्र नियुक्त भएका छन्।
नेपाल समय |
मंगलबार, भदौ १, २०७८
नारायणी अस्पतालमा अख्तियारको छापा
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले वीरगञ्जस्थित नारायणी अस्पतालमा सोमबार छापा मारेको छ।
नेपाल समय |
मंगलबार, भदौ १, २०७८
एक क्विन्टल गाँजासहित एक जना पक्राउ
जनकपुरधामबाट एक क्विन्टल लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय |
सोमबार, साउन ३२, २०७८
वीरगन्जको नारायणी अस्पताल फार्मेसीमा अख्तियारको छापा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगन्जमा छापा मारेको छ।
नेपाल समय |
सोमबार, साउन ३२, २०७८
प्रदेश नम्बर दुईको प्रदेश प्रमुखमा मिश्र सिफारिस
प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता हरिशंकर मिश्रलाई सिफारिस गरिएको छ ।
नेपाल समय |
आइतबार, साउन ३१, २०७८
वीरगंजमा ५० रुपैयाँमा भरपेट खाना
पर्सामा सुपथ मूल्यमा पौष्टिक खाना खुवाउने भरपेट भोजनालय सुरु भएको छ।
नेपाल समय |
शुक्रबार, साउन २९, २०७८
जनकपुरमा झुल्नोत्सवको रौनक [तस्बिरहरू]
मिथिलाञ्चलमा अहिले प्रत्येक साँझ मन्दिरमा झुलनोत्सवको रौनक देख्न सकिन्छ। जनकपुरधामस्थित प्रत्येक मठमन्दिरमा भजनकीर्तन गरी झुला महोत्सव मनाइने गरिन्छ।
1
2
3
4
...
40
41
42
43
44
45
सूचना विभाग दर्ता नं.
८५८-२०७५/७६
हाम्रो टीम
सम्पर्क
House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन :
+977-1-4790242 / +977-1-4790040
इमेल :
nepalsamayanews@gmail.com
विज्ञापनको लागी
9841428229/9801146990
marketingnepalsamaya@gmail.com
सोसल मिडिया
Instagram
Facebook
Youtube
Twitter
Tiktok
राजनीति
अर्थ
विचार
संवाद
ब्लग
खेलकुद
कला
प्रदेश
फोटो
भिडियो
रोचक
प्रविधि
विशेष
प्रबन्ध निर्देशक
तरुणप्रताप शाह
प्रधान सम्पादक
नारायण अमृत
महाप्रबन्धक
जीवन तिम्सिना
Copyright © 2022. Design & Development by
Cn’C
x