एकीकृत बाल क्लब जनकपुरधामले बालश्रम अन्त्य गर्न माग गरेको छ। विश्व बाल श्रमविरुद्धको दिवस मनाउँदै उसले उपमहानगरपालिकामा बालश्रम बढेको भन्दै रोक लगाउन माग गरेको हो।
'प्रस्तावित निजगढ विमानस्थल मधेश प्रदेश जनताको आर्थिक समृद्धिसँग जोडिएको छ,' प्रदेशसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता जितेन्द्र सोनलले भने, 'निजगढ विमानस्थल निर्माण भएपछि यहाँको आर्थिक समृद्धि हुन्छ, रोजगारी सिर्जना हुन्छ।'
प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए।