मुलुकको अन्न भण्डारको रुपमा रहेको मधेश प्रदेशमा सरकारको लगानी पनि हरेक वर्ष बढ्दै गएको छ। सरकारले सिँचाइका लागि विद्युत्मा ५० प्रतिशत बराबरको महसुल छुट दिने निर्णय पनि गरेको छ। कार्यान्वयन पनि भइरहेको छ। यतिबेला मौसम पनि खेतीपातीकै छ।
शनिबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरूले मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलका क्रममा उठाएका प्रश्नहरूको सम्बन्धित विभागीय मन्त्रीहरूले जवाफ दिएपछि सरकारको विनियोजन विधेयक, २०७९ बहुमतले पारित भएको हो।
सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ।
धनुषाबाट साढे ८३ लाखभन्दा बढी नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। श्रोत नखुलेको उक्त रकमसहित दुई जना युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
मधेश प्रदेशमा रहेको वीरगञ्ज महानगरपालिकाले आज श्वेतपत्र सार्वजिनक गरेको छ। डा दीपेन्द्रकुमार चौधरीको संयोजकत्वमा रहेको नौ सदस्यीय टोलीले तयार पारेको श्वेतपत्र एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।