सोमबार, साउन २३, २०७९
नेपाल समय | आइतबार, साउन २२, २०७९

प्रहरी समायोजन टुंग्याउन प्रदेश प्रमुखलाई ज्ञापनपत्र

मधेश प्रदेश सरकारले आगामी निर्र्वाचन अगावै प्रहरी समायोजन टुंग्याउन माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ।

नेपाल समय | आइतबार, साउन २२, २०७९

महोत्तरीमा आगो लगाएर आमाछोरीको हत्या प्रयास

महोत्तरीको भंगहामा ज्वाइँले सासु र श्रीमतीलाई मटीतेल खन्याएर आगो लगाएका छन्। घटना भंगहा नगरपालिका–१ कञ्चजनवनमा भएको हो।

नेपाल समय | शनिबार, साउन २१, २०७९

नेपाल-भारत सुरक्षा अधिकारीको बैठक : सिमानाकामा सुरक्षा निगरानी बढाइने

सीमानाकाबाट हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ।

नेपाल समय | शुक्रबार, साउन २०, २०७९

मुख्यमन्त्री राउतको बर्खास्ती माग गर्दै मधेश प्रदेश प्रमुखलाई ज्ञापनपत्र

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघ मधेश प्रदेश कमिटीले शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापनपत्र बुझाएको छ।

नेपाल समय | बुधबार, साउन ४, २०७९

मधेसमा वर्षाले राहत

उखरमाउलो गर्मीबीच पानी परेपछि महोत्तरीसहितका मधेसमा राहत मिलेको छ। करिब तीन सातापछि आज दिउँसो झम्केर पानी परेपछि यहाँका किसानले राहतको सास फेरेका छन्।

रासस | मंगलबार, साउन ३, २०७९

मिथिलामा मधुश्रावणीको रौनक

१३ दिनसम्म मनाउने यो पर्वमा अहिले मैथिल नवयौवना समवयस्कसँगको हासपरिहास र सामूहिक गायनमा रमाइरहेका छन्।

नेपाल समय | बुधबार, असार २९, २०७९

मिथिलामा गुरु पूर्णिमा मनाइँदै

हाल मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा गुरुप्रति विशेष श्रद्धाभावले यो पर्व मनाइँदैछ।

नेपाल समय | सोमबार, असार २७, २०७९

मधेश प्रदेशमा ५० प्रतिशत मात्र बजेट खर्च

चालु आवमा मधेश प्रदेश सरकारले ३४ अर्ब ८८ करोड ९८ लाख १० हजारमध्ये १७ अर्ब ७६ करोड ३६ लाख ७५ हजार मात्र खर्च गर्न सकेको छ।

नेपाल समय | आइतबार, असार २६, २०७९

मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित

मधेश प्रदेश आर्थिक वर्ष २०७९-०८० को बजेट सर्वसम्मतले पारित भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको हो।

नेपाल समय | आइतबार, असार २६, २०७९

मधेश प्रदेशको कृषि : १२ चुनौती, आठ सम्भावना

मुलुकको अन्न भण्डारको रुपमा रहेको मधेश प्रदेशमा सरकारको लगानी पनि हरेक वर्ष बढ्दै गएको छ। सरकारले सिँचाइका लागि विद्युत्मा ५० प्रतिशत बराबरको महसुल छुट दिने निर्णय पनि गरेको छ। कार्यान्वयन पनि भइरहेको छ। यतिबेला मौसम पनि खेतीपातीकै छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना