आइतबार, असोज १६, २०७९
नेपाल समय | सोमबार, असार ६, २०७९

बागमती प्रदेशको ११ महिनाको बजेट खर्च ४२ प्रतिशत मात्रै

प्रदेश सरकारका विभिन्न निकायले चालू आर्थिक वर्षको ११ महिने अवधिमा कुल बजेटको ४२ दशमलव ४२ प्रतिशत मात्र खर्च गरेका हुन्।

नेपाल समय | आइतबार, असार ५, २०७९

खुलामञ्चमा भूमिगत पार्किङको सम्भाव्यता खोज्ने काठमाडौं महानगरको नीति

'काठमाडौं महानगरपालिका वडा नम्बर ११ खुलामञ्चसँगैको जग्गामा रिभर्स बोरिङसहितको भूमिगत पार्किङको सम्भाव्यता अध्ययन गरिनेछ,' प्रमुख बालेन्द्रले प्रस्तुत गरेको नीतिमा उल्लेख छ।

नेपाल समय | शनिबार, असार ४, २०७९

यातायात कार्यालयबाटै सवारी ट्रायल सेन्टर अनुगमन

सवारीचालक परीक्षामा अनियमितता बढेपछि त्यसलाई रोक्न यातायात कार्यालयबाटै ट्रायल सेन्टर अनुगमन गर्न लागिएको हो।

नेपाल समय | बिहीबार, असार २, २०७९

बागमती प्रदेशभरका गर्भवतीले पाउने भए निःशुल्क हवाई सेवा

ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार गरिने प्रदेश सरकारको घोषणा।

नेपाल समय | बिहीबार, असार २, २०७९

बागमती प्रदेश सरकारद्वारा कृषि अनुदान खारेज

बजेट वक्तव्य प्रस्तुत गर्दै मन्त्री जम्कट्टेलले कृषि तथा पशुपालन क्षेत्रमा प्रदान हुँदै आएको अनुदानको प्रभावकारिता कम भएको देखिएकोले अनुदान खारेज गरिएको बताए।

नेपाल समय | बुधबार, असार १, २०७९

बागमती सरकारको बजेट ७० अर्ब ९३ करोड बढी [पूर्णपाठसहित]

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेलले बुधबार बजेट सार्वजनिक गरेका हुन्।

नेपाल समय | बुधबार, असार १, २०७९

नेपाल समय | बुधबार, असार १, २०७९

बागमती सरकारले ल्यायो 'नमुना वडा समाजवादी' कार्यक्रम

बागमती प्रदेश सरकारले ‘नमुना वडा समाजवादी’ कार्यक्रम ल्याएको छ।

नेपाल समय | मंगलबार, जेठ ३१, २०७९

आज बागमती प्रदेश सभा बस्दै, पाँच वटा प्रतिवेदन पेश हुने

बागमती प्रदेशसभा बैठक आज बस्ने भएको छ। दिउँसो २ बजे बस्ने प्रदेश सभामा पाँच वटा प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ।

नेपाल समय | सोमबार, जेठ ३०, २०७९

चितवन जिसस उपप्रमुखमा नेकपा एसकी सापकोटा निर्विरोध, प्रमुखको निर्वाचन मंगलबार

उपप्रमुखमा गठबन्धनबाट सापकोटाको उम्मेदवारी पर्दा नेकपा एमालेबाट कसैको उम्मेदवारी नपरेपछि सापकोटा निरविरोध निर्वाचित भएकी हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना