बुधबार, माघ २५, २०७९
नेपाल समय | मंगलबार, मंसिर ६, २०७९

रवि लामिछानेले बुझाए स्पष्टीकरण

खारेज हुनुअघिको नेपाली नागरिकता पेस गरेर उम्मेदवारी दर्ता गराएको उनीमाथि आरोप लागेको छ। खारेज भइसकेको नागरिकता पेस गरेर उम्मेदवार बनेको भन्दै उनको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको थियो।

नेपाल समय | मंगलबार, मंसिर ६, २०७९

चितवन-२ मा रवि लामिछानेको अग्रता

चितवन क्षेत्र नम्बर २ मा सुरुदेखि नै पछि रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने अग्रता बढाउँदै एक नम्बरमा पुगेका छन्।

नेपाल समय | मंगलबार, मंसिर ६, २०७९

पछि परे विरोध खतिवडा

मकवानपुर क्षेत्र नम्बर २ मा १६ हजार ११३ मत गन्दा नेकपा एमालेका महेश वर्तौलाले ६ हजार ३४९ मतका साथ अग्रता हासिल गरेका छन्।

नेपाल समय | मंगलबार, मंसिर ६, २०७९

चितवन-३ मा विक्रम पाण्डेको निरन्तर अग्रता, पछ्याउँदै स्वतन्त्रकी बराल

चितवनको क्षेत्र नम्बर ३ मा राप्रपाका उम्मेदवार विक्रम पाण्डेले निरन्तर अग्रता लिएका छन्।

नेपाल समय | मंगलबार, मंसिर ६, २०७९

सिन्धुपाल्चोक–२ मा मोहन बस्नेत अगाडि

सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस अगाडि लागेको छ।

नेपाल समय | मंगलबार, मंसिर ६, २०७९

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

नेपाल समय | सोमबार, मंसिर ५, २०७९

मकवानपुर-२ मा अघि बढे विरोध खतिवडा

खतिवडाले अहिलेसम्म १ हजार ९ सय २० मत ल्याउँदा उनलाई एमालेका महेश बर्तौलाले १ हजार ६ सय ५ मतका साथ पछ्याइरहेका छन्।

नेपाल समय | सोमबार, मंसिर ५, २०७९

साढे १७ सय मत गन्दा विनोद चौधरीको अग्रता

नेपाली कांग्रेसका नेता विनोद चौधरीले नवलपरासीमा अग्रता लिएका छन्। १७ सय १६ मतगणना हुँदा चौधरीले ८०० मत प्राप्त गरेका छन्।

नेपाल समय | सोमबार, मंसिर ५, २०७९

चितवन-१ मा आठ सय मत गन्दा विश्व पौडेल अगाडि, सुरेन्द्र पाण्डे तेस्रो

चितवन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार विश्व पौडेलले अग्रता लिएका छन्।

नेपाल समय | सोमबार, मंसिर ५, २०७९

कडा सुरक्षाबीच देवचुलीमा मतदान जारी

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिका–४ मा मतदान जारी छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना